एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली, को को भए निर्वाचित ?
नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्।
नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्।
कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।
सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।
श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितले माइतीघर मण्डलामा दिइरहेको धर्ना स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री एनपि साउँद विदेश भ्रमणबाट फर्किएपछि बसेर छलफल गर्ने सर्तमा धर्ना कार्यक्रम स्थगित गरिएको हो।
श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ।
कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भन्नुभएको थियो, ‘मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु।अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।
गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको अल्झिएको हुन्छु म बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।
कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो।
भनिन्छ, ‘पढाइलाई उमेरले छेक्दैन।’ यसको एउटा उदाहरण हुन, कोहलपुर–५ की ६१ वर्षीया प्रेमकुमारी गिरी।
पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन्।
बाँकेको कोहलपुर नगरपालिका-११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन्। कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ।
'एकैछिन पनि आँखा झिम्क्याउन दिँदैनन्, म कतै गए बाँदरका हूल पसेर मकै बाली नष्ट गरिदिन्छन्'. उनले भने, 'मेरो रोजीरोटी नै यसैबाट चलिरहेको छ, त्यसैले दिनभरि नै खेतबारीको हेरचाहमा खटिन्छु।'
नेपाली चलचित्र ऐंचो पैँचोको ट्रेलर सार्वजनिक भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।