५ आश्विन २०८१ शनिबार
image/svg+xml

निन्द्राको आयाम र महत्व

हामी जीवनको एकतिहाई समय सुतेर बिताउँछौँ। मानिसमात्र होइन, अहिलेसम्म अध्ययन भएका सबै प्राणीका लागि सुत्नु आवश्यक देखियो। यद्यपि सुताइको प्रकृति भने प्राणी नै पिच्छे फरक देखिए। टाटे बाघ दैनिक १६ घण्टा सुत्छ भने जिराफका लागि केवल २ घण्टा निदाउनु पर्याप्त देखियो।

रंगोली सिर्जनाका आधुनिक आयाम

रंगोली चित्रले भारतीय समाजको सिंगो संस्कृति बोकेको हुन्छ । गणेश चतुदर्शी होस् वा दिपावली रंगोली चित्र ढोकादेखि घरभित्र सजिएकै हुन्छ । त्यसरी बनाइने अधिकांश रंगोली विशेष पूजाआजामा शास्त्रअनुसार बनाइन्छ । अझ घर सजावटका लागि महिलाले मन परेका बुट्टा रंगोलीमा भर्छन्।

योगमायाको आयाम

किताब लेख्दा, खास गरेर उपन्यास लेख्दा दुई किसिमका धारणा राखेर लेखिएको पाइन्छ । एक किसिमका लेखक, जो स्वच्छन्द रूपमा कल्पनाको संसारमा उडेर लेख्छन् । अर्को किसिमका लेखक भने यथार्थको भूमिमा बसेर लेख्छन्।

नेपाल–भारत सम्बन्धका आयाम

आज नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल आउँदै हुनुहुन्छ। सर्वप्रथम उहाँलाई स्वागत छ । चुनावको चटारो छोडेर उहाँ हाम्रो आतिथ्यता स्वीकार गर्दै हुनुहुन्छ (दक्षिण भारतको मुखद्वार मानिने कर्णाटकाको चुनाव हुँदैछ)। नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण (६–८ अप्रिल २०१८) गर्दा उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभएकोमा भारतीय प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्नुभएको हो।

‘वाम’ एकताका आयाम

दुई पार्टी मिलेर बन्ने नयाँ कम्युनिस्ट पार्टीका हातमा आउने अपरिमित शक्तिको दुरुपयोग हुने सम्भावनाप्रति सतर्क यो लेखक बरू केही चिन्तित भएको छ । पूर्ववर्ती सरकारले गरेका निर्णय जति सबै खारेज गर्ने ओली प्रशासनको निर्णयबाट झस्किएको पनि छ।

‘योमरी पुन्ही’का आयाम

संस्कारले नै हामी संस्कृतिप्रेमी र संस्कृतिमैत्री बनेका छौँ । संस्कार मानिसको चेतनागत कुरो हो, यो मनोविज्ञान पनि हो । प्रत्येक चालचलनसित संस्कार सिञ्चित रहन्छन् र यिनै संस्कार नै संस्कृति बन्छन् । संस्कारलाई संस्कृतिको मनोगत धारणाको सम्प्रेषण भन्न सकिन्छ । यस्ता सम्प्रेषणमा मानिसका धारणा र विश्वासले अवतरण गरिरहेको हुन्छ । मानिस जे गर्छ, त्यो उसको विश्वासमा आधारित अवधारणाको मूर्त रूप हो ।

संकीर्ण राष्ट्रवादका आयाम

राष्ट्रियता नै कमजोर भएपछि अन्तर्राष्ट्रियतावादी रणनीति टाढाको विषय बन्छ। प्राविधिक राष्ट्रवादी आयाममा उत्पीडितहरूले न्याय पाउँदैनन्। राजनीतिक राष्ट्रवादी आयाममा मात्र आन्तरिक राष्ट्रियताको ग्यारेन्टी गरिन्छ।

निर्वाचन: आयाम र चुनौती

संविधान संशोधनमार्फत असन्तुष्ट दलहरुलाई साथमा लिएर तिनै तहको निर्वाचन गर्ने एकल उद्देश्यमा गठित वर्तमान सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । यही माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते निर्र्वाचन गर्ने भएको छ ।

छबिमा आयाम थप्दै विनोद

विनोद दासले डेढ वर्षअघि कीर्तिपुरमा मैदानमा करिब १२ हजार दर्शकसाक्षी राखेर ब्याट र बल बिसाएका थिए। ब्याट र बल त बिसाए तर क्रिकेटबाट टाढिने उनका लागि सोच्न समेत नसक्ने कुरा थियो। क्रिकेट उनकालागि एउटा खेलमात्र सीमित थिएन, नसा बनिसकेको थियो।

भारतीय राष्ट्रपतिको भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम आउँछ: राजदूत राय

नेपालकालागि भारतीय राजदूत रणजित रायले बुधबारदेखि हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग ल्याउने बताएका छन्।

अम्बरका चार आयाम

करिव ५५ वर्षअघि 'नौ लाखे तारा उदाए, धर्तीको आकास हाँसेछ...' गीतबाट नेपाली सङ्गीत आकासमा उदाएका महान सङ्गीतज्ञ अम्बर गुरुङ भौतिकरूपमा अस्ताएको आज ४५ दिन भयो। तर उनले सिर्जना गरेका एक हजारभन्दा बढी गीतका माध्यमबाट उनी नेपाली आकासमा चन्द्र/सूर्य रहेसम्म चम्किरहने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्