४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पूर्वमन्त्री बुढाथोकीको प्रोस्टेट क्यान्सरका कारण निधन

र्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी काँग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए।

महासमिति बैठक सम्पन्न गर्न सभापति देउवाले तोके ८ जना संयोजक (को–कुन उपसमितिमा ?)

नेपाली काँग्रेसले आगामी फागुन ७ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक तयारीका लागि संयोजकहरू चयन गरेको छ।

निर्वाचनले सत्ता गठबन्धनलाई थप सबल बनायो: काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।

सांसदहरुलाई राजधानी नछोड्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ।

गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।

काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।

कांग्रेस कमजोर त लोकतन्त्र कमजोर!

जब मह बनाउने मौरी झगडा गर्न थाल्छन् तब एकअर्काविरुद्ध उत्रिन्छन् र आफैं मृत्युवरण गर्छन्। ठिक त्यसैगरी कांग्रेसको आन्तरिक कलहले त्यतिबेला नै हुने भनिएको संविधानसभा निर्वाचन ७० वर्षपछि धकेलिन पुगेको थियो।

संसद् बोल्ने ठाउँ मात्र भयो, कार्यान्वयन गर्ने ठाउँ हुन सकेन: राठौर

प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले संसद् बोल्ने ठाउँ मात्र भएको तर कार्यान्वयन गर्ने ठाउँ हुन नसकेकाे बताएका छन्।

महामन्त्रीबाट सभापति बन्नै सकस

नेपाली कांग्रेस स्थापनाको ७८ वर्षमा २६ जना महामन्त्री भएका छन्। उनीहरूमध्ये तीनजना मात्र कांग्रेसको सर्वोच्च पद सभापतिको जिम्मेवारीमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्