२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘समुदायमा काँग्रेस’ अभियान आजदेखि

फाइल तस्बिर

नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान आजदेखि सुरु भएको छ। सहिद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो।

अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ।

माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा मात्रै सुन्नेछन्।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेता खटाइएका छन्।

प्रकाशित: १६ माघ २०८० ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App