प्रधानमन्त्री कप क्रिकेटः आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने
सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।
सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा ठेक्का लिएर पनि निर्माण कार्य समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति समेत रहेका दाहालले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
उनी अहिले बिहान ९ बजेदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा छलफलमा सहभागी भइरहेका छन्।
फैसला स्वीकार नगर्नु संविधान र कानुनलाई अस्वीकारेको ठहरिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिबाट अदालतको अवहेलना नभएको सर्वोच्च अदालतले ठहर गरेको छ।
कुलपति पद छाड्दा विश्वविद्यालयको आमूल परिवर्तन हुन्छ भने आफूले कुलपति पदबाट राजीनामा दिने प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आश्वस्त पारेका छन्।
स्पिनर सूर्य तामाङले सर्वाधिक ६ विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा बाग्मती प्रदेशले सहज जित हासिल गरेको छ।
दिलीप नाथको अविजित अर्धशतकीय प्रेरणामा नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन्।
संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहाल नेपाल सँधै विश्व शान्तिको पक्षमा रहेको बताए।
ओपनर अनिल साहको १२७ रनको शतकीय प्रेरणामा मधेस प्रदेशले बिहीबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकालेको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीसँगको भेटमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताए।
स्पिनरद्वय सागर ढकाल र ललितनारायण राजवंशीले संयुक्त रूपमा ९ विकेट लिएपछि नेपाल पुलिस क्लबले बुधबार पनि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन्।