२० आश्विन २०८१ आइतबार
image/svg+xml

हिमाली छात्रावासका कारण पढ्ने मौका पाउँदै विद्यार्थी

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपको लावाजिन घर भएकी हेममाया लिम्बूलाई घरबाट सरस्वती च्यारिबुक माविमा अध्यननका लागि आइपुग्न दुईघण्टा समय लाग्थ्यो।

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ।

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ।

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ।

‘छात्रा दुर्व्यवहार गर्नेमाथि कारबाही होस्’

काठमाडौं महानगर, बानेश्वरस्थित नोबेल एकेडेमी कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले माग गरेको छ।

शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण

मानिसको बसोबासजस्तो देखिँदैन। वरिपरि घाँसैघाँस उम्रिएको छ। भित्तामा पानी चुहिएको जस्तो देखिन्छ। सरसफाइ छैन।

संस्कृत वाङ्मयको संवर्द्धनमा ‘जयतु संस्कृतम्’

‘जयतु संस्कृतम्’ शिक्षा सुधारको माग राख्दै काठमाडौँको तीनधारा संस्कृत छात्रावासमा बस्ने प्रधान पाठशालाका विद्यार्थीहरूद्वारा २००४ सालमा गरिएको आन्दोलन हो।

चार वर्षमा १३६ शिक्षकमाथि यौनहिंसाको आरोप

शिक्षाविद् कोइरालाका अनुसार अमेरिका तथा युरोपतिर विद्यार्थीको गाला छुन नपाइने मानक छ। थाइल्याण्डमा टाउको छुन पाइँदैन। मुस्लिम देशहरूमा आँखा जुधाएर धेरैबेर हेर्न पाइँदैन्।

भरतपुर महानगरपालिकामा विपन्न छात्रालाई साइकल वितरण

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए।

चौथो सिर्जनाकप छात्र-छात्रा भलिबल प्रतियोगिता चैतमा

पोखरामा चैतको पहिलो साता सिर्जनाकप सामुदायीक मावि छात्र–छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता चल्नेछ।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका, वडा नम्बर १४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहयोग गरेको छ।

प्रदेश १ र २ का लागि सप्तरीमा एपिएफ स्कुल

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु। ६ करोड ५१ लाख खर्च भएको बताए।

जिपले ठक्कर दिँदा घाइते भएका दुई छात्राको मृत्यु

ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

चेपाङ किशोरीहरुको लागि छात्राबास निर्माण

सिमान्तकृत चेपाङ समुदायका किशोरीहरुको शिक्षामा सहयोग पुर्‍याउनको लागि धादिङको गजुरीमा अहिले सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्