२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका, वडा नम्बर १४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहयोग गरेको छ।

बैंकले उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोग गरेको छ। उक्त सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। हाल उक्त बैंकले एक सय तीन शाखामार्फत सेवा दिइरहेको जनाएको छ।  

प्रकाशित: ६ माघ २०७८ ००:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App