महालक्ष्मी विकास बैंकको सहयोग
महालक्ष्मी विकास बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका, वडा नम्बर १४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहयोग गरेको छ।