लक्ष्मी बैंकको २५औं वार्षिक साधारणसभा
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गरेका छन्।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ।
ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणको सहमति ऐतिहासिकभएको बताएकाछन्।
फाराम टेबलमा राखिँदै गर्दा जुम्लाको पातारासी गाउँपालिका–६ की सरिता बिष्टका लागि राष्ट्रिय परिचयपत्रको फाराम कागजको टुक्रा मात्र थिएन, त्यो डर थियो।
राप्ती–सोनारीलाई पशुपालनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन्।
शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन्।
राष्ट्रभक्त बिपीले सिक्किमलाई भारतमा गाभेको, पाकिस्तानमा ध्रुवीकरण भई बंगलादेशका नामले छुट्टै राज्य खडा भएको राजनीतिक घटना नजिकबाट नियालेका थिए। यता नेपालको आन्तरिक राजनीतिका कारण राजा र जनताबिचको सम्बन्ध चिसिँदै गएको महसुस गरी उनी मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्के।
आगामी फागुन २१ गते निर्वाचनका लागि समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्न प्रयोग गर्दै ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।
श्रम मन्त्री भण्डारीले इराकमा वर्षौँदेखि काम गर्दै आएका नेपाली नेपाल सरकारको अभिलेखमा नभएको र अभिलेखीकरण गर्ने निर्णयसँगै राहत मिल्ने बताए।
उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलमा लेक लाग्ने (अक्सिजनको कमी)ले बिरामी परेका पर्यटकको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ।
अब पहाडलाई भौगोलिक विकटताको दोष दिने होइन। पहाडमा पोखरी बनाई अस्थायी राहत होइन, स्थायी समृद्धिको बाटो रोज्ने समय आएको छ। हाम्रो खाद्य सुरक्षा र भविष्य पहाड र त्यसमा थामिएको पानीमा निर्भर छन्।