२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भूकम्प प्रभावितलाई टाइफाइडविरुद्धको खोप लगाइँदै

भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताएका छन्।

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०-८५’ सार्वजनिक गरेको छ।

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले बिहीबार थालेपोखरा पुगेर ज्येष्ठ नागरिकको घरमै उपचार गरेकाे छ।

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।

दीर्घ रोगीलाई एकैपटक तीन महिनाको औषधि

भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ।

स्वास्थ्य बिमामा पश्चगमन

संविधानतः मुलुक समाजवाद उन्मुख राष्ट्र हो। यसैले यो मुलुकमा केही लोककल्याणकारी व्यवस्था पनि छन्। जसमध्ये सामाजिक सुरक्षा पनि एउटा पाटो हो।

गरिबमारा स्वास्थ्य बिमा

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गत उपचार खर्चमा बिमितले १० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ।

डब्लूएचओले भन्योः कोभिड–१९ को नयाँ स्वरुप जेएन.१ खतरनाक छैन

विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड–१९ भेरिएन्ट जेएन.१ लाई 'भेरिएन्ट अफ इन्टेरेस्ट' बताएको छ।

एक सयमा एकजनामा अटिजम

बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्।

भोलिदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलिदेखि पुष १४ गतेसम्म ती दुई जिल्लामा खोप अभियान चलाउने भएको हो।

अब स्वास्थ्य बिमा बिमितले १० प्रतिशत उपचार खर्च बेहोर्नुपर्ने’

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि लागु हुने गरी बिमा उपचार खर्चमा बिमितबाटै १० प्रतिशत रकम तिर्नुपर्ने गरी नीति लिएको छ।

स्वास्थ्य सचेतनाका लागि श्रीलङ्का टापुका बासिन्दालाई स्वास्थ्य शिविर

सप्तकोसीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालो पार गरेर करिब ३ किलोमिटर बालुवै बालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

तीन पालिकामा अझै कार्यान्वयनमा आएन स्वास्थ्य बीमा कार्यक्रम

देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग

वर्षौदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्