५ आश्विन २०८१ शनिबार
image/svg+xml

साझा प्रकाशनमा अनियमितता : छानबिन प्रभावित पार्न सदस्यकी पत्नीलाई जागिर

साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन्।

साझाको अनियमितता छानबिन समिति

शिक्षा मन्त्रालयले साझा प्रकाशनमा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले समिति गठन गरेको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए।

रहस्यमय बन्दै  छानबिन

सरकारी लोगो र छाप दुरुपयोग गरेको पाइएपछि थप कारबाहीका लागि फाइल अख्तियारमा पठाए पनि प्रक्रिया अघि बढेको छैन।

छानबिन गर्न समिति गठन

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगले आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ।

चुनाव धाँधली छानबिन गर्न समिति

स्थानीय तहको निर्वाचनमा भएको धाँधली छानबिन गर्न पाँच सदस्यीय संसदीय समिति गठन भएको छ। प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनमा धाँधली भएको भन्दै संसदीय समिति गठन माग गरेपछि शनिबार बसेकोसंसद् बैठकले समिति गठन गरेको हो।

परामर्शदाता छनोटमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न छनोट गरिएको परामर्शदाता नियुक्तिमा अनियमितता भएको ठहरसहित छानबिन गर्ने भएको छ ।

दुर्घटना टर्‍यो, छानबिन समिति गठन

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन (तेल) चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो।

सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न पीडितका घरघरमा पुग्दै आयोग

दशवर्षे सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न गठित दुवै आयोगका पदाधिकारी र कर्मचारी फागुनभित्रै पीडितको घरसम्म पुगेर द्वन्द्वकालीन घटना छानबिन गर्दैछन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले फागनुदेखि आउँदो पुससम्मको कार्ययोजना तयार गरेका हुन्।

छानबिनमा आलटाल, दोषी जोगाउने प्रयास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनआइडिसी डेभलपमेन्ट बैंकमा भएको अनियमितता र रकम घोटाला प्रकरण छानबिनमा आलटाल गरेको छ। सरकारी स्वामित्वको उक्त बैंकमा सञ्चालकले अनियमितता गरेको तथा करोडौं रकम घोटाला गरेको उजुरी आधारमा राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गरेको थियो।

गैससको अनियमितता छानबिनमा संसदीय समिति

एक अर्ब ५० करोड रुपैयाँ खर्चेर नमुना गाउँ बनाउने भनेर नबनाएको उजुरी परेपछि लुथरन वर्ल्ड फेडेरेसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनियमितता खोजिँदै।

विमानस्थल सुन प्रकरणः काण्ड, छानबिन, फेरि काण्ड

देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समय समयमा यस्ता घटना भइरहेका छन्। यस्ता घटनाले ठूलै चर्चा पाउँछन्। सडक, संसद् र सिंहदरबारमा विमानस्थल सुधारको बहस चल्छ। छानबिन र अनुसन्धान समिति गठन हुन्छन्। तर विमानस्थलमा आवश्यक न्यूनतम भौतिक, प्राविधिक तथा जनशक्ति पक्षमा सुधार गरिँदैन। एउटा काण्ड सेलाउन नपाउँदै अर्को हुन्छ।

थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध

बिभिन्न समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुम मार्फत उजुरी दिने पीडित परिवारहरुलाई बेपत्ता छानबिन आयोगले थप प्रमाण पेश गर्न अनुरोध गरेको छ।

छानबिन आयोगमा देउवाविरुद्ध उजुरी

नयाँ संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा  गरिएको आन्दोलनक्रममा भएका मानवअधिकार हनन्लगायत घटना छानबिन गर्न गठित आयोगमा कैलाली टीकापुर– ९ का लालबहादुर चौधरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूविरुद्ध उजुरी दर्ता गराएका छन्।

पत्रकार हत्याको छानबिन भएन

माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार/सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

मधेस आन्दोलन छानबिन आयोगमा एउटा मात्रै उजुरी

मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयाजकत्वमा गठन गरेको उच्चस्तरीय मधेस आन्दोलन छानबिन आयोगमा एउटामात्र उजुरी परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्