१७ असार २०८१ सोमबार
image/svg+xml

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, सय जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा गएको भूकम्पमा एकसय जनाभन्दा बढीको मृत्यु भएको छ।

विश्वकप क्रिकेट:बङ्गलादेशविरुद्ध अफगानिस्तान १५६ रनमै समेटियो

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।

विश्वकप क्रिकेट: बङ्गलादेश र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले बङ्गलादेश र अफगानिस्तानबिच खेल भइरहेको छ।

१९ औ एसियाली खेलकुद: अफगानिस्तानका दुई टोली

तालिबानले सत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको अफगानिस्तानका दुई टोली हानझाउ सहरमा पुगेका छन्।

एसिया कपको फाइनल भिडन्त:भारतले जिते आठौं,श्रीलंकाले जिते सातौं उपाधि

एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।

इकबाल मैदानमा उत्रने

बंगलादेशका कप्तान तमिम इकबालले आफू पूर्ण रूपमा फिट नभए पनि बुधबारबाट सुरु हुने अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखलामा मैदान उत्रने बताएका छन्।

निरङ्कुशतन्त्र र भ्रष्टाचारको द्वन्द्व

राजनीतिक प्रणालीमा प्राण भर्ने वा निर्जीव बनाउने भन्ने कुरा अहिले संसद्मा रहेका सबै दलको चिन्ता, चासो र बहसको विषय बन्नुपर्छ। होइन भने ठूलो राजनीतिक र सम्वैधानिक दुर्घटना हुने संभावना टड्कारो देखिन्छ।

कर्मचारीको सुरक्षामा खटेका १ सय नेपाली गार्डलाई बेलायतले देश निकाला गरेको खुलासा

अफगानिस्तानस्थित बेलायती दूतावासका कर्मचारीहरूको सुरक्षामा खटेका १ सय भन्दा बढी सुरक्षा गार्डलाई बेलायत सरकारले गोप्य तरिकाले नेपाल फर्काएको खुलासा भएको छ।

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन। नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन्।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।

हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो

पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाईलाई जानकारी दिएका हुन्।

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ।

अफगानिस्तानमा सडक दुर्घटना हुँदा ३० जना घाइते

दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।

काबुलको एक शैक्षिक केन्द्रमा विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्