१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रैबार

त्यस दिन उनीहरूकै अगाडि जयमलले नासो खोले। पोकोभित्र कपडाको टुक्रा, कोइला, नुनको ढिको र रातो खुर्सानी राखिएको थियो। यी सबै चिजको अर्थ थियो। कपडाको टुक्राले लगाउने लुगा छैनन्, भएका पनि च्यातिएका छन् भन्ने जनाउँथ्यो। नुन र कोइलाको अर्थ हुन्थ्यो– नराम्ररी छु, तिम्रो लायक भइनँ र मलाई बिर्सनू। खुर्सानीको अर्थ हुन्थ्यो– म अभागिनी तिम्रा लागि खुर्सानीजस्तै पिरो भएँ, तिमीलाई दुःख दिएँ।

रौतहटमा काेराेना संक्रमणः हाटबजार धमाधम बन्द गर्दै पालिका

जिल्लामा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको देखेर रौतहटका विभिन्न पालिकाहरुले हाटबजार धमाधम बन्द गर्न थालेका छन् ।

दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द

कोरोना भाइरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ।

बन्द रहेको हाटबजार बल्ल खुल्यो

कोरोनाका कारण हाटबजार एकाएक बन्द भयो । कोरोनाले झन्डै १० महिना बन्द रहेको हाटबजार बल्ल खुलाइएको छ ।

हाट बजार हटाउन खोज्दा झडप, सात राउन्ड हवाई फायर

लकडाउन उल्लंघन नियन्त्रण गर्ने क्रममा सिरहा नगरपालिका १७ पटेर्वामा प्रहरी र स्थानीबीच झडप भएको छ। झडपको क्रममा स्थानीयको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद शर्मा र प्रहरी जवान विनोद श्रेष्ठ घाइते भएका छन्।

लकडाउन प्रभाव : ताप्लेजुङका तरकारी हाट पनि ठप्प

कोरोना संक्रमणका कारण मुलुकभर गरिएको लकडाउनको प्रभाव ताप्लेजुङका तरकारी बजारमा समेत देखिएको छ।

यी फोनमा बन्द हुँदैछ व्हाट्सएप

अबका केही महिना पछि व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने छन्।

हाटबजारमै शिक्षण सिकाइ

सामुदायिक विद्यालयप्रतिको खस्किँदो शैक्षिक गुणस्तर तथा घट्दो आकर्षण बढाउन वडा कार्यालयले २०७५ सालदेखि जिल्लामै पहिलोपल्ट शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ। शैक्षिक कार्ययोजनामा उल्लेख कृषि उपज बिक्री कार्यक्रमअन्तर्गत गत वर्ष पनि वडाका सबै छात्रछात्रा विक्रेता बनेर बजार पुगेका थिए।

हाटबजार व्यवस्थित गर्दै महानगरपालिका

सागसब्जी, सिजन अनुसारका तरकारी र फलफूल, मासुजन्य उत्पादन खरिद बिक्री गर्ने थलो हो हाटबजार। हाटबजारमा मःम, चाउमिन, मिठाइका परिकार पनि पाइन्छ।

झोराहाट साहित्य महोत्सव

विराटनगरसँगै जोडिएको झोराहाट गाउँ दुई कारणले चर्चित छ। पहिलो, ‘झोराहाट नाट्य केन्द्र’ र दोस्रो, ‘गाउँमा कविता’ अभियानमार्फत्। नाटकघरमा नाटक मञ्चन भइरहेकै छ। तर, गाउँमा कविता कार्यक्रम केही महिनादेखि स्थगित छ। कार्यक्रमका संयोजक प्रयाग न्यौपानेका अनुसार व्यावहारिक कठिनाइका कारण स्थगित कार्यक्रम दसैंदेखि पुनः सञ्चालन गरिँदै छ।

व्यवस्थित हाटबजार नहुँदा किसानलाई समस्या

तीनै तहका सरकारले कुनै पनि सहयोग नगरेको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बुढनमगरले बताए। ‘पोहर गाउँपालिकाले अनुदानमा बिउ बिजन र सामान्य तालिम दिएको बाहेक अरु कतैबाट सहयोग छैन।

पशुहाट व्यवस्थित नहुँदा समस्या

जिल्लाको दक्षिणी क्षेत्रका ग्रामीण बजारमा रहेका हटियामा व्यवस्थित पशुहाट नहुँदा किसान तथा व्यापारीले सास्तीका साथ किनबेच गर्नुपरेको छ।

झोराहाट नाट्य समूह

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ।

‘हाटा’ गर्नेको ग्रेड वृद्धि रोक्का

काठमाडौं महानगरपालिका हाजिर गरेर टाप कस्ने (हाटा गर्ने) कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको छ। छड्ने अनुगमन गर्दा हाजिर गरेर कार्यालयमा नबस्ने पाइएपछि त्यस्ता कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्