३० वैशाख २०८१ आइतबार
image/svg+xml

लिखु तामाकोसीका पूर्वअध्यक्षलाई ६ महिना कैद

विशेष अदालतले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनाले भ्रष्टाचार गरेको ठहर्‍याएको छ।

घोरेपानी–पुनहिल बिर्साउने ‘एभरेस्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

माप्य दुधकोशी गाउँपालिका ५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ।

विपद्को क्षति कम गर्ने तयारी

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।

थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमविविएस पढाउने

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमविविएस पढाउने भएका छन्।

पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति

जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ। फार्ममा एक सय २० बाख्रा रहेका थिए।

पदाधिकारी बैठक स्थगन गरेर भवन उद्घाटन गर्न दाहाल सोलुखुम्बुमा

सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।

दुर्गालाई घात, कुमारीलाई महाघात

दुर्गालाई एमालेबाट घात मात्र भएको छ। योभन्दा ठूलो अन्तर्घात भोगिन् मेलम्ची नगरमा राप्रपाकी कुमारी तामाङले। यहाँ पनि त्यसैगरी अन्तिम दिनमा गठबन्धन भयो।

गठबन्धनले एमालेलाई राहत, माओवादीलाई घात

सुनकोसी गाउँपालिका कांग्रेसले गुमाएको छ। कांग्रेस उम्मेदवारलाई ४१ मतको झिनो अन्तरले हराउँदै पालिका अध्यक्षमा एमालेले बाजी मारेको छ।

सुनकोसी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

सुनकोसी गाउँपालिकास्थित नेपाली कांग्रेसले गठबन्धन अस्विकार गर्ने भएको छ। गठबन्धन विना नै नेपाली कांग्रेस बलियो पार्टी रहेको भन्दै गाउँपालिका भित्रका सात वटै वडाका सभापतिहरुको भेलाले गठबन्धन नगर्ने निर्णय लिएको हो।

भूकम्प प्रभावितलाई गोबर ग्यासहितको शौचालय

क्लबले प्रतिघर १ लाख ६० हजार रूपैयाँ लागतमा गोबरग्यास, शौचालय र खेती गर्नका लागि टनेललगायत पूर्वाधार निर्माणका लागि खर्च गर्दै आइरहेको छ । रोटरी क्लबको ग्लोबल ग्र्यान्ट र डिस्ट्रिक ग्र्यान्ट अनुसार यो परियोजना अघि बढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्