४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टोमोथेरापी सेवा सुरु भएपछि वीरमा बिरामीको भीड

वीर अस्पतालमा टोमाथेरापी सेवा सुरु भएपछि सेवा लिन आउने बिरामीको भीड लागको छ।

फागुनदेखि सञ्चय कोषमा योगदानकर्ताका दम्पत्तीले पनि उपचार खर्च पाउने

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

वीर अस्पतालमा बिरामीको खाना कटौति गर्ने कुरा तत्काल सच्याउन माग

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद कमला पन्तले वीर अस्पतालका बिरामीलाई दिइँदै आएको खानाको सुविधा कटौति गरेकोमा आपत्ति जनाएका छन्।

विपन्न गाउँमा मिर्गौला जोगाउनै मुस्किल

करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।

सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

आँखा उपचारमा ऐतिहासिक फट्को: २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।

राष्ट्रिय सभा निर्वाचन छलफलमा भाग लिँदै गर्दा ग्रामथामका अध्यक्ष बेहोस

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

शुक्रराज ट्रपिकललाई ३ सय शय्यासहित शिक्षण अस्पताल बनाइने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ।

व्यापारीसँगको साँठगाँठमा बिरामीमाथि बेइमानी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन आयातकर्ताको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ।

त्रिविको डाक्टर भन्दै भट्टाचार्यले गरेका थिए क्लिनिकमा काम

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा।सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ।

त्रिवि शिक्षण अस्पतालका डा.भट्टाचार्य पक्राउ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन्।

उदयपुर अस्पतालको डाईलासिस सेवा चल्यो

महिना दिनअघि उद्घाटन गरिए पनि बिरामी नपाएर सुचारु हुन बाँकी उदयपुर अस्पतालको हेमोडाईलासिस सेवा शुक्रबारदेखि सुरु भएको छ।

वीर अस्पतालको खाना तथा अन्य खर्च नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्