११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

त्रिविको डाक्टर भन्दै भट्टाचार्यले गरेका थिए क्लिनिकमा काम

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा.सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ।

सोमबार बिहान प्रहरीले डा.भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो।

उनले त्रिवि शिक्षण अस्पतालकाे आफू डाक्टर रहेको  भन्दै अन्य नीजि क्लिनीकहरुमा पनि काम गरेको प्रहरीले जनाएको छ।  

यस्तो छ उनका कागजात

प्रकाशित: ८ माघ २०८० ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App