८ श्रावण २०८३ शुक्रबार
image/svg+xml

दिपल प्रेजेन्ट्स 'मिस युनिभर्स नेपाल २०२६' अडिसन खुला

ग्लोबल ग्ल्यामर भेन्चरले दिपल प्रेजेन्ट्स 'मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ।

डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ

शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।

सोनमले अनशन तोडेपछि सरकार र सीजेपीबिच उच्चस्तरीय वार्ता हुँदै

यसअघि केन्द्रीय मन्त्री जेपी नड्डाको निवासमा भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन। त्यसयता सरकार र सीजेपीबिचको सम्बन्ध तिक्त बन्दै गएको थियो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ।

नारायणघाट-मुग्लिन खण्डको विकल्पमा रेखांकन

वर्षायाममा सधैं टाउकोदुखाइको विषय बनेको मुग्लिन–नारायणघाट सडकखण्डको विकल्पमा सडक विभागले त्रिशूलीपारि समानान्तर सडक निर्माणको योजना बनाएको छ।

जेलभित्रै लागूऔषध तस्करी गर्ने बिरालो रंगेहात पक्राउ !

जेल परिसरभित्र प्रवेश गर्ने क्रममा कर्मचारीहरूले शंकास्पद रूपमा हिँडिरहेको बिरालोलाई देखेका थिए।

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्।

नामकै कारण भारतको विमानस्थलमा दुई पटक रोक्यो : नाजिर हुसेन

उनले आफ्नो नाम मोहमद नाजिर हुसेन भएकै कारण भारतको विमानस्थलमा पटक पटक केरकार हुने गरेको भन्दै गुनासो गरे।

‘पार्वती’ फिल्म अब अमेरिकामा पनि प्रदर्शन हुने

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ।

स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ निर्देशन, पार्टीको अन्तिम स्वीकृति अनिवार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिवको छनोट र व्यवस्थापनलाई पारदर्शी, मितव्ययी तथा जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन दिएको छ।

ट्राफिक नियम उल्लङ्घन गरेका सांसद बब्लुले भने : अब यही जोश देश र जनताको हितमा समर्पित गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि क्षमायाचना गरेका छन्।

आज पाँच हजार ८०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) को तुलनामा आज सुन र चाँदीको मूल्यमा थपघट भएको छ।

कर्मचारी र माफियाको सेटिङमा अर्बौंका रूख काटिए

कैलालीका ११ सामुदायिक वनमा वन कर्मचारी, माफिया र प्रदेश सरकारको मन्त्रालयका कर्मचारीसमेतको मिलेमतोमा अर्बौं रकमबराबरका साल र खयरका रूख कटान भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्