२२ असार २०८१ शनिबार
image/svg+xml

काठमाडौँ महानगरपालिकाले काट्याे अव्यवस्थित तार (तस्बिरहरु)

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका अव्यवस्थित तारहरु काट्ने काम आजदेखि सुरु गरिएकाे छ।

अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ।

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ।

अव्यवस्थित प्लटिङमा पहिरो (फोटो फिचर)

पहाडका भिरमा सरकारी मापदण्ड र अनुमति बीना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ।

भूमिहिनलाई जग्गा धनी पुर्जा वितरण गर्नेगरी काम गर्नुस्ः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या जतिसक्दो छिटो समाधान हुने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएका छन्।

सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त

बौद्ध–जोरपाटी क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडक छेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्।

भूमि आयोगले पाएन पूर्णता

सरकारले जारी गरेको राष्ट्रिय भूमि आयोगको गठन आदेशमा केन्द्रमा आयोग नौ सदस्यीय हुने भनिएको छ । तीमध्ये आठ पदाधिकारी मन्त्रालयस्तरीय निर्णयबाट मनोनीत हुने र मन्त्रालयका एक सहसचिवलाई आयोगको सदस्यसचिवमा मनोनयन गर्ने व्यवस्था गठन आदेशमा गरिएको छ।

अव्यवस्थित पार्किङले समस्या

सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।

अव्यवस्थित क्वारेन्टिनले फैलियो संक्रमण

बर्दियामा थप २८ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि १३ जना कोरोना संक्रमित थिए । अहिले सम्म १ हजार ५ सय २९ को स्वाबको नमुना परीक्षण भएको छ भने २९ जनाको नतिजा आउन बाँकी छ । कुनै लक्षण देखिएको छैन । क्वारेन्टिनमा संक्रमण फैलिएपछि अवस्था भयाबह बन्दै गएको छ । भारत र अन्य जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण गर्दा संक्रमित संख्या ह्वात्तै बढेको हो ।

अव्यवस्थित क्वारेन्टाइनले जोखिम बढ्यो

क्वारेन्टाइनमा हुनुपर्ने न्यूनतम मापदण्डसमेत नहुँदा समस्या भएको छ । नगरपालिकाले तीन सय ५० जनाको लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो तर साढे ८ सय भन्दा बढी जना आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।

अव्यवस्थित क्वारेन्टाइनले जोखिम बढ्यो

जिल्ला प्रशासन कार्यालय स्थानीय तहमा बनेका क्वारेन्टाइन एकिकृत गरेर प्रत्येक स्थानीय तहमा एक सय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरिए पनि जिल्लामा अधिकांश स्थानीय तहले मापदण्ड अनुरुप व्यवस्थापन गर्न सकेनन् । नत एकिकृत क्वारेन्टाइन नै बनाएका छन् ।

अव्यवस्थित सडक ट्र्याकले झोलुंगेपुल जोखिममा

गण्डकी गाउँपालिका–६ र बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने त्रिशूली नदीको झोलुंगे पुल अव्यवस्थित रूपमा खनिएको सडक ट्र्याकले जोखिममा परेको छ। पुलको गोरखातर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्याबमा समेत क्षति पुगेको हो।

अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न स्थानीय तह सहमत

७५ प्रतिशत हाराहारी जमिन ओगट्ने स्थानीय अव्यवस्थित बसोबास रहेको उदयपुरको मूल समस्याको दीगो व्यवस्थापन गर्न स्थानीय सरकारहरु प्रतिबद्ध देखिएका छन्।

अव्यवस्थित जीवनशैलीले कुपोषणको जोखिम

व्यक्ति कुपोषित हुने विभिन्न कारण हुन्छन् । अव्यवस्थित जीवनशैली कुपोषणको कारक हो । खान नपाएर भन्दा पनि सन्तुलित रुपमा भोजन गर्न नजान्दा कुपोषणको जोखिम हुने पोषणविद्को तर्क छ । पोषणविद्का अनुसार नेपालमा सामान्यतः दुई किसिमका कुपोषणका समस्या देखिन्छ ।

अव्यवस्थित घरजग्गा दर्ता प्रक्रिया अगाडि बढ्यो

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्