१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अव्यवस्थित सडक निर्माणले बस्ती जोखिममा

एक महिनाअघि सुनकोसी गाउँपालिका–३ सिस्नेरी भन्ज्याङदेखि वडा नम्बर २ दिपसिङ जोड्ने मोटरबाटो खनियो। सोही मोटरबाटोका कारण वडा नम्बर ३ खानिगाउँका १० घर जोखिममा परेका छन्।

अव्यवस्थित तारले दुर्घटनाको जोखिम

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, भक्तपुरलाई कुरूप पनि बनाएको छ। कलात्मक सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरूप बनाइदिएको छ।

अव्यवस्थित विजुली तारः जताततै दुर्घटनाको डर, स्थानीयमा त्रास

भक्तपुरका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले सबैतिर तार अस्तव्यस्त भएको स्वीकार गरे। तर पनि जनशक्ति परिचालन गर्न नसकिने उनले बताए। ‘आवश्यक पर्यो भने मात्रै कर्मचारी पठाउने गर्छाै, उनले नागरिकसँग भने, ‘तार जल्यो, चुड्यो भनेमात्रै कर्मचारी जान सक्छन्, नभए जाँंदैनन्।’

काकाकुल काेल्टी

नगरपालिका घोषणा भए पनि त्यसअनुसार सुविधा नभएको भन्दै भारती जस्तै अन्य स्थानीय पनि दिक्क छन्। नगरपालिकाको केन्द्र राखिएको कोल्टी बजारमा खानेपानी हाहाकार छ। बिजुली नबलेको महिनै बित्न लाग्यो। तर नगरपालिका मौन छ।

सुकुमवासीका नाममा फेरि जग्गा बाँड्दै सरकार

सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ। राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो। अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो।

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

एक समय, नेपालमा कमै मात्र महिला भलिबल प्रतियोगिता हुन्थे। वर्षमा हुने एक–दुई प्रतियोगिता नै नेपाली महिला भलिबल खेलाडीका लागि महोत्सवजस्तै हुन्थ्यो। तर, पछिल्लो समयमा महिला भलिबल प्रतियोगिता अत्याधिक बढेका मात्र छैनन्, एउटा प्रतियोगिता नसकिँदै अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ।

अव्यवस्थित तारले सहर कुरूप

उपत्यकाका सडक पोलमा टाँगिएका तार अव्यवस्थित हुँदा सहर कुरूप बनेको छ। कमलादी चोक, मित्रपार्क, ज्ञानेश्वर, जोरपाटी चोक लगायत क्षेत्रमा तार अव्यवस्थित छन्। कतिपय ठाउँमा त तारले भुइँ नै छोएको छ।

अव्यवस्थित स्थानीय सरकार

रोल्पाको दुर्गम सुनछहरी गाउँपालिका ३ बाहिरी गामका स्थानीयहरु वडा अध्यक्ष मोटबहादुर घर्ती कार्यालयमा नआउने गरेका कारण समस्यामा परेका छन्। सदरमुकामबाट २८ कोष टाढाको यो गाउँमा न वडा कार्यालय संचालन गरिएको छ न त अध्यक्ष भेटिन्छन्। ‘

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ।

रोकिएन अव्यवस्थित पार्किङ

खाल्डाखुल्डी सडक, धुवाँधुलो र लामो समयसम्म ट्राफिक जाम। अचेल राजधानीको कलंकी–कोटेश्वर सडकमा यात्रा गर्ने जोकोहीले भोग्नुपरेको समस्या हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्