२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आशा र आशंकासहित संसद् सुरु

दलीय र व्यक्तिगत स्वार्थमा संसद्बाट कानुन निर्माण गर्ने र त्यो सम्भव भएन भने अध्यादेशको सहारा लिने केपी ओलीको अभ्यासलाई त्यसपछि गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दियो।

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै

गृह मन्त्रालयले पुस १२ गते कार्यविधिबाहिर खटिएका सबै सुरक्षाकर्मीहरू फिर्ता गर्न दुवै प्रहरी संगठनलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सचिवस्तरीय निर्णय भएको भन्दै सशस्त्र प्रहरीलाई फिर्ता पठाइएको थियो।

प्राइम बैंकको सञ्चालकमा चित्रकार नियुक्त

प्राइम बैंकले प्राडा तारादेबी चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

यौनिक तथा अल्पसंख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुनेमा सरोकारवालाको जोड

सरोकारवालाहरुले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन्। उनीहरुले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन्।

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन्। उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए।

धारा निर्माण भएको आठ महिनासम्म पनि पानी आएन

'धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो', उपाध्यायले भने, 'यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए। हामी फेरि कुवाकै भर पर्नु परेको छ।'

अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका दृष्टिमा बिपी

बिपी जस्ता राष्ट्रवादी नेताले निर्माण गरेको मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई सत्तारोहण गरेका कुनै पनि नेताले कायम राख्ने प्रयत्न नगरेको प्रतीत हुन्छ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

अमूल्य फाउण्डेशनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए।

नियुक्ति लिने/दिनेको जवाफदेहिता

अयोग्य व्यक्ति न्यायाधीश भएर गरेका कैयन् निर्णयले सकारात्मक प्रभाव अवश्य पनि पारेको छैन। त्यसरी गरिएको निर्णयले कति व्यक्तिलाई अन्यायमा पनि पारेको होला। त्यसको कुनै लेखाजोखा हुँदैन।

मलेसियाली प्रधानमन्त्रीको जेलयात्रा

भ्रष्टाचारमा संलग्न भएको आरोपमा नेपालका आधा दर्जन जति राजनीतिक व्यक्ति पनि कारबाहीमा परेको इतिहास छैन। जबकि मुलुकमा सुडान काण्डदेखि विमान काण्डसम्म, आयल निगमको जग्गा खरिददेखि अन्य ठूला ठूला भ्रष्टाचार काण्डमा राजनीतिक व्यक्तिको संलग्नता स्थापित भएको छ।

विधेयक पीडितलाई न्याय दिने गरी आएको होइन: प्रेम सुवाल

मंगलबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताएका हुन्।

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ।

सुल्झिन नसकेको नागरिकता समस्या

विदेशीलाई नेपाली नागरिकता दिने कानुनी व्यवस्था र प्रक्रियाबारे दशकौँदेखि बहस चल्दै आएको छ। गलत व्यक्तिलाई नागरिकता दिएको अभियोगमा कैयौँ निजामती अधिकारीहरूले विगतमा सेवाबाट हात धुनुपरेका घटना छन्।

कर्णाली प्रदेश: प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ताको मूल्यका आधारमा ५.८४ प्रतिशत र आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने अनुमान प्रदेश सरकारको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्