२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास फितलो

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो भएको छ। त्यहाँ दिनहुँ करीब २ हजारको संख्यामा मानिस ओहोरदोहोर गर्छन्। उनीहरु कसैलाई पनि कोरोना भाइरस भए नभएको बारेमा चेकजाँच गरिदैन।

१५ दिनमै ३२ किलो चरेससहित ७ जना पक्राउ

कृष्णनगरको पश्चिमी नाकाहरू लागुऔषध चरेस निकासीको ‘ट्रान्जीट प्वाइन्ट’ बनेका छन्। पहाडी जिल्लाहरू रूकुम, रोल्पा लगायतका जिल्लामा उत्पादन हुने चरेसजिल्लाका त्यही नाका हुँदै भारत तर्फ लैजाने गरेको पाईएको हो।

कागजात अख्तियारको नियन्त्रणमा

खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ। मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै उजुरी परेपछि अख्तियारले चासो देखाएको हो।

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ।

एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ। होली पर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो।

वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न अभिमुखिकरण

राष्ट्रिय निकुन्ज अन्तर्गतका वन जङ्गलमा हुने वन्यजन्तु तथा पन्क्षीहरुको अवैध चोरी सिकारी नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्र तथा मध्यवर्ती वन क्षेत्रहरुमा वर्षनी वन्यजन्तु तथा पन्क्षीहरुको चोरी सिकारी बढेपछि यसको नियन्त्रण प्रभावकारी रुपमा गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन्।

काठमाडौंको आकाश दुई घन्टा सेनाको नियन्त्रणमा

त्रिभुवन विमानस्थलको कमजोर व्यवस्थापनका कारण यात्रुले सास्ती खेप्ने गरेको कुरा नयाँ थिएन। कहिले रनवे भत्केर उडान त कहिले भिआइपी सवारीका कारण उडान सेवा घन्टौं अवरुद्ध हुने समस्या नेपालमा नियमित जस्तै छ।

एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

उत्तरी चुरेक्षेत्रस्थित पटौंना खोलामा उत्खनन गरिरहेको अवस्थामा जिल्ला अनुगमन समितिको टोलीले दुईवटा एक्साभेटर र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

नियन्त्रण नजिक भाइरल ज्वरो, उपचारपछि बिरामी घट्दै

हिमाली र स्वामिकात्र्तिक गाउँपालिकामा देखिएको भाइरल ज्वरोको संक्रमण कम हुँदै गएको छ। स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार सेवा सञ्चालन गरेपछि बिरामीको संख्या थपिने क्रम घटेको छ। बिरामी बाहेक थप व्यक्तिहरुमा संक्रमण नदेखिएको र अवस्था सहज हुँदै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

‘चाहियो पनि भन्ने नियन्त्रण पनि गर्ने ? यस्तो व्यवहारले वैदेशिक लगानी आउँदैन’

सन् १९९५ मा सिए उत्तीर्ण गरिसकेपछि अनलराज भट्टराईका लागि अनेक अवसर थिए । तिनै अवसर समाउने क्रममा उनी बैंकिङ क्षेत्रमा लागे । विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गर्दै जाँदा उनले सानिमा बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी पनि सम्हाले । समग्र अर्थतन्त्र सुधारका लागि केही गरौं भन्ने सोच बोकेका उनका लागि प्रमुख कार्यकारी अधिकृत लामो समयसम्म भने आकर्षक बन्न सकेन ।

‘तयारीपछि मात्र नेपाली फर्काऊ’

चनियाँ दूतावासले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाली निकायसँगै आफ्ना कर्मचारीलाई पनि खटाएर संयुक्त रूपमा काम गरिरहेको जनाएको छ।

खोला उत्खनन् गर्दै गरेका दुई स्काभेटर र ट्याक्टर नियन्त्रणमा

जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित पटौंना खोलामा उत्खनन् गरिरहेको अवस्थामा जिल्ला अनुगमन समितिको टोलीले दुईवटा स्काभेटर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

प्रकोप नियन्त्रण गर्न चिकित्सकको टोली हुम्लामा

हुम्लाको चंखेली (मेल्छाम) सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ।

आनुवांशिक रोगको पहिल्यै नियन्त्रण गर्न सकिन्छ

मानिसको शरिरको क्रोमोजममा जिन हुन्छ। त्यो जिनमा खरावी भएमा जन्मिने सन्ताहरुमा जन्मिंदै वंशाणुगत रुपमा बिभिन्न अवस्थाहरु लिएर जन्मिन पुग्छन्। जिन(वंश)मा भएको अवस्थाले जन्मिने रोगहरुलाई अनुवांशिक रोग भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्