दसौं खेलकुदबाट खेलसंख्या कटौती गरी पारा खेलकुद
चार पटकसम्म सारिएको दसौं राष्ट्रिय खेलकुदबाट खेलसंख्या कटौती गरिने र उक्त आयोजनाको बजेटबाट पारा खेलकुद सञ्चालनका लागि तयारी गरिने भएको छ।
चार पटकसम्म सारिएको दसौं राष्ट्रिय खेलकुदबाट खेलसंख्या कटौती गरिने र उक्त आयोजनाको बजेटबाट पारा खेलकुद सञ्चालनका लागि तयारी गरिने भएको छ।
जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
प्रहरीले यातायात कार्यालय काठमाडौं, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिए।
क्रिसमसमा सिँगारिएको ऐँजेरुको हाँगामुनि उभिएकी युवतीले आफूलाई चुम्बन गर्नबाट नकार्न सक्दिनन्।
जलवायु परिवर्तन समग्र पृथ्वी र मानव समुदायको अस्तित्व संकटमा पुर्याउने कारकका रूपमा देखिएको छ।
भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको घोषणा गरिएको छ।
बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाब दिएका छन्।
आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएका सवारीमा यात्रुलाई चढ्न नदिने र यात्रुलाई अभद्र व्यवहार समेत गर्ने गरेका छन् । ट्याक्सी चालकको मनोमानीले यात्रुलाईसमेत हैरानी भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।
नेकपाका संयोजक दाहालले आफ्ना लागि चितवन–३ सुरक्षित गर्न रास्वपा सभापति लामिछानेसँग सहकार्यको प्रस्ताव गरेका छन् । दाहालले दूतमार्फत बहुमतको सरकार बनाउन देशभरि नै सहकार्य गर्नुपर्ने प्रस्ताव पनि लामिछानेसँग पुर्याएको स्रोत बताउँछ ।
६ बुँदे माग अघि सारेका पीडितले सरकारले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।