२० आश्विन २०८१ आइतबार
image/svg+xml

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक :अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन्।

कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन।

यी हुन ढिलासुस्ती र लापरवाहीमा उत्कृष्ट विकासे आयोजनाहरु

कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ।

जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ।

५ महिनाभित्रै ५२५ मिटर सुरुङ छिचोलिने

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ। बाँकी रहेको ५ सय २५ मिटर पनि चार महिनाभित्रै सकेर सुरुङको ब्रेकथ्रु गर्ने लक्ष्य राखिएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।

ताप्लेजुङ बाढी-पहिराेः ओढारमा बसेका तीन जना सम्पर्कविहीन

ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्।

मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङ मार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङ मार्गको अनुगमन गरेको छ।

आन्तरिक पहिरोका कारण नागढुंगा सुरुङमार्गको रफ्तार घट्यो

नागढुंगा सुरुङमार्गमा आन्तरिक पहिरोका कारणले निर्माणकार्य ढिलो हुँदै गएको छ।

पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्यालय सिन्धुलीले जनाएको छ।

नागढुङ्गामा सुरुङ खन्न रोकियो

सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।

नदी फर्काउन सुरुङको काम सकियो

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

फुकोट कर्णालीको सुरुङ निर्माण अन्तिम चरणमा

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्