४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर घर बाहिर बसिरहेका ३ जनालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।

बसले मोटरसाइकल र पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा आइतबार बिहान हायसले मोटरसाइकल र पिकअप भ्यानलाईं ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्कालाई रंगेली नगरपालिका–७ स्थित बजार क्षेत्रमा टिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ

असुरक्षित बन्दै सडक यात्राः टिप्परको ठक्करले कार चालकको ज्यान गयो, प्रहरी भन्छ कारकै गल्ती

घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ

ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक्कै आलोचना भएको थियो। अन्ततः झण्डै एक महिनाको मेहनत पछि प्रहरीले उक्त घटनाको मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको छ।

ट्रकको ठक्करबाट श्रीमानश्रीमतीको मृत्यु

दुवै जना घाइतेला लाई उपचारका लागि भारदह अस्पताल लैजाने क्रममा मृत्यु भएको डीएसपी काफ्लेले बताए। ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मृत्यु

पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो।

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

बालक विद्यालयबाट घर फर्कदै गर्दा ट्रयाक्टरमा चढेका थिए। उनी ट्रयाक्टरबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर नाम्जुङबाट गोरखा सदरमुकाम तर्फ आउँदै थियो।

बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट प्रदेश २ को मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए। आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो।

सवारीको ठक्करबाट चितुवाको मृत्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो।

मोटरसाइकलकाे ठक्करबाट दाङमा एक स्कुले विद्यार्थीको मृत्यु

विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।

रुपन्देहीमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट कुमारी चोककै ३४ बर्षीया सुमन खौसियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट कुमारी चोककै ३४ बर्षीया सुमन खौसियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का स्थानीय आरती थापा घाइते भएकी छन । थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन । विपरित दिशाबाट आइरहेको ट्रकले झुक्याउदा दुर्घटना हुन पुगेको दावी चालकले गरेपनि प्रहरीले अनुशन्धान भइरहेको जनाएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्