२३ असार २०८१ आइतबार
image/svg+xml

वर्षेनी २ हजार बढीले अकालमा ज्यान गुमाउँछन्

गत वर्ष सवारी दुर्घटनामा परी २ हजार ३७६ जनाले अकालमा ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाइरहेका छन्।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

भूकम्प पीडितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी खटाइने

सरकारले भूकम्प पीडितका लागि अस्थायी आवाश निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने भएको छ।

तीनकुनेमा सर्वसाधारणलाई पक्राउ गर्दै प्रहरी

काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

एआइजी ज्ञवालीको जन्ममिति सात दिनभित्र उपलब्ध गराउन माग

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ।

नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्प पीडितलाई नगद सहयोग गर्यो

नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्प पीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ।

युट्युबर मनोज मानव पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

लागुऔषध कारोबारी समात्न गोलीको सहारा

अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

नेपाल प्रहरीलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ।

अन्तर प्रदेश कार्यदक्षता उत्कृष्टमा डिआइजी पोखरेल पुरस्कृत

नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल उत्कृष्ट भएका छन्।

सडक दुर्घटनामा सतर्कता

कुनै पनि दुर्घटना निमिट्यान्न पार्न सकिन्न तर यसलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सडक दुर्घटना बढी हुनुमा धेरै कारण छन् ।

सशस्त्रमा पदावधि घटाउने उमेरहद बढाउने तयारी

गृह मन्त्रालयमा पुगेको सशस्त्र प्रहरी बलको ऐन संशोधन मस्यौदामा पनि उच्च अधिकारीहरूको पदावधि घटाउने प्रस्ताव गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्