१७ असार २०८१ सोमबार
image/svg+xml

संयम, संयम र संयम

धर्मलाई व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति भन्छ शब्दकोश। जसले लोकको हित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य बुझाउँछ। यस अर्थमा धर्मले कसैको अहित चाहन सक्दैन।

नेपालगन्जमा ‘मगन्ते’को राज

नेपालगन्जको धम्बोझीनजिकै कोहलपुरका लागि लोकल गाडी छुट्ने स्थान र पुष्पलाल चोकमा जो कोही जानूस्, त्यहाँबाट तपाईं सहजै उम्किन सक्नु हुन्न।

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट (तस्बिरहरू)

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।

रिपब्लिक मिडियाको आइपिओमा आकर्षण

काभ्रेपलाञ्चोकका विनोद त्रिपाठी यतिबेला युद्धरत युक्रेनको सीमा जोडिएको मुलुक रोमानियाको सुसेभामा कार्यरत छन्। विदेशमा रहँदा पनि नेपाली कम्पनीको सेयरमा उत्तिकै रुचि राख्ने उनले यसपटक नेपाल रिपब्लिक मिडिया लिमिटेडले जारी गरेको ‘आइपिओ’मा सहभागिता जनाए।

इटहरी उपमहानगरले दुई बालबालिकालाई पढाइदिने

इटहरी उपमहानगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा बस्ने पन्ध्रबर्से भूमिका धिमाल एसईई परीक्षा नतिजाको पखाईमा थिइन्।

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

उपत्यकामा आइतबारदिनभरजसो पानी प¥यो। तरचन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबारबिहानैबाट नगरपालिकाको कार्यालयअगाडि रित्ता गाग्रीसँगै आक्रोश प्रदर्शन गरे

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।

गरिबको ढाड भाँच्ने महँगी

महँगी निरन्तर बढिरहन दिने हो भने समाजमा यसैले विद्रोहको स्थिति निम्त्याउन सक्छ। सर्वसाधारणको जीवन कठिन हुँदै गएपछि निश्चितरूपमा तिनलाई विद्रोह गर्ने अवस्थामा पुर्‍याउँछ।

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको राजापुर शाखा सञ्चालनमा ल्याएको छ।

सांग्रिलाको शाखा बरहथवामा

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।

पुँजी बजारबाट अघिल्लो वर्षभन्दा १३ गुणा बढी कर

आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ।

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुल्ला गर्ने लागेको हो।

सर्वसाधारणलाई जहिल्यै सास्ती

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीचको खहरे खोलाको ढलमा मंगलबार राति एक १२ वर्षे किशोर हराएका छन्। केही वर्षयता ढलमा हराएर बेपत्ता हुने र ज्यान गुमाउने घटना घटिरहेका छन्। सर्वसाधारणको जीवनमाथि यस्तो खेलबाड गर्नेलाई कुनै कारबाही नहुनु आश्चर्यको विषय हो। अझ आश्चर्य, यस्तो परिस्थिति हुँदा पनि सर्वसाधारणका तर्फबाट आवाज उठेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्