ज्योति विकास र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता
ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ।
ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ।
गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना ल्याएको छ।
सदरमुकामस्थित इलाम बजारमा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको सहरी खानेपानी आयोजनाको सम्झौता भएको छ। इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी), उपभोक्ता समिति, इलाम नगरपालिका र नगर विकास कोष गरी ४ पक्षबीच कुल ८४ करोड ७९ लाख १८ हजार ६ सय १५ रुपैयाँको सम्झौता भएको हो।
प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन्।
मुलुकमा भएका परिवर्तनका ठूला लडाइमा युवाको भूमिका उच्च रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
जिल्लामा हुने सानातिना विकास निर्माणको कामप्रति चासो राख्ने बाँकेका सांसदहरु सिक्टा सिँचाइ आयोजनाको कामबारे ‘अनभिज्ञ’ जस्तै देखिन्छन्।
नेपालको विकास र समृद्धि प्राकृतिक स्रोतको व्यवस्थापनमा निर्भर छ । सन् ६०/७० को दशकतिर हेर्दा नेपालको पहाडमा जीविकोपार्जन गर्न जथाभावी वन जंगल फँडानी भई मरुभूमीकरण हुँदै जाने देखियो ।
दुग्ध विकास बोर्ड, विधेयक पारित अगावैको छलफलमा बोल्दै कांग्रेसकी सांसद ओमकला गौतमले भनिन्, ‘बोर्डमा दलीय कार्यकर्ता भर्ती नै गर्ने भएतापनि दक्षता र मापदण्ड तोकिनुपर्छ।’
विधायन समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएतापनि विधायन समितिले आईतबारको प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन सम्बन्धिको विधेयक बिना कुनै संशोधन पेश गरेको छ।
जनताले विकास भनेर बुझ्ने गरेको बाटोघाटो, स्वच्छ पिउने पानी, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य र शिक्षा नै हो ।
चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ। यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता समृद्ध चीनको विकासको मार्गरेखा हो।
गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीले यस कार्यको विरोध गरेका छन्।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती गरेकाे छ।
उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन्। अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ।
निर्माण एवं पुनःनिर्माणका काममा किन सेनाको सहभागिता खोजिँदैछ? सेनाको विशेषज्ञता भौतिक निर्माणमा होइन। अझ सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा उसको क्षमता र विशेषज्ञता पुग्दैन। तर यहाँ सेनालाई ठेकेदारको रुपमा प्रयोग गरिँदैछ।