ब्रदर्श बेकरीका राई र थापा, जो युवाका लागि उदाहरण बनेका छन्
‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्।
‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्।
सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’।
धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।
राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवा पुस्ताको संख्या ठूलो छ।
एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो।
अध्ययन समितिको उक्त निष्कर्ष प्राधिकरणले मंगलबार सार्वजनिक गरेलगत्तै धरानका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीप्रति आक्रोशित बनेका छन्।
मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।
शनिवार दिउँसो पञ्चायनबाट ल्याएको डोजरले आवागमन बन्द गरिएको प्रतिष्ठानको दक्षिणी जंगलतर्फको गेट भत्काइएको हो।
स्वतन्त्र दिदीबहिनी (एसडिबी) समूहले सरकारी बजेट विना रोज गार्डेन बनाएको हो। ती दिदीबहिनी आफूहरू स्वतन्त्र रहेको जनाउ दिन गार्डेनको नामनै ‘एसडिबी रोज गार्डेन’ राखेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षक, कर्मचारीबीचको गतिरोध करिब एक महिनापछि अन्त्य भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।
दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन।