१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘मोदी आउँदा पशुपति धर्मशालाको उद्घाटन हुने’

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन्।

सन्दीपको शानदार प्रदर्शनको भारतद्वारा प्रशंसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रगतिको भारतले प्रशंसा गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सन्दीपको प्रदर्शनबाट भारतीय जनता खुसी भएको प्रतिक्रिया दिए।

हेलिकप्टरको पंखाले लाग्दा १ जनाको मृत्यु

हेलिकप्टर पछाडिको पंखाले काट्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

वीरगन्जमा नेपाल–भारत साहित्य महोत्सव

वीरगन्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव–२०१८ शुरु भएको छ। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक समारोहविच महोत्सव उद्घाटन गरे। महोत्सवमा नेपाल र भारतका दुई सय ५० साहित्यकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

भारतीको तीज गीत सार्वजनिक

गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत ‘यसपालिको तीजैमा दिदीबहिनी मिलेर एकैदिन गरी दर खाने म त’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द र संगीत छ।

भारतकाे ७० अाैं स्वतन्त्रता दिवसका अवसरमा महाेत्सवकाे अायाेजना (फाेटाे फिचर)

नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरुको संस्था भारतीय नागरिक संघले शनिवार काठमाडौंमा भारत महोत्सवको आयोजना गरेको छ।

भारतको ७० औं स्वतन्त्रता दिवस नेपालमा पनि मनाइदै

भारतको ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय नागरिक समाज नेपालले भारतीय राजदूतावासको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम आयोजन गर्ने भएको छ।

भारतलार्इ शून्य भन्सार नदिन नेपालकाे प्रस्ताव

वाणिज्य सन्धिले द्विदेशीय व्यापारमा नेपाल र भारतलाई समान हैसियतमा राखेको छ। तर बलियो अर्थतन्त्र भएको भारतसँग आयातमूखी अवस्थामा रहेको नेपालले समानस्तर कायम गर्न सकिरहेको छैन। यसलाई पुनरावलोकन गर्नुपर्ने र आफूले केही संरक्षण पाउने गरी नयाँ सैद्धान्तिक आधार तय गर्नुपर्ने माग नेपालको छ।

चार महिनाभित्र रेल सञ्चालन गर्ने

भारत सरकारको आर्थिक सहयोगमा नेपाली भूमिमा निर्माण भइरहेको पहिलो ब्रोडगेज रेलमार्ग अबको चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

तेन्दुलकारद्वारा कोहलीको प्रशंसा

इङ्ल्यान्डविरुद्ध गत साता एडबास्टेनमा सम्पन्न पहिलो टेस्टमा सनसनीपूर्ण ब्याटिङ गरेका विराट कोहलीलाई भारतीय मास्टर ब्याट्सम्यान सचिन तेन्दुलकरले खेलमा केन्द्रित रहँदै मनले डोर्याएको बाटोमा लाग्न सुझाएका छन्।

स्टोक्सबिनाको इङ्लिस टोली

दोस्रो टेस्टमा बिहीबार लर्ड्समा भारतको सामना गर्दा इङ्ल्यान्ड तीव्र गतिका बलर बेन स्टोक्सबिना मैदान उत्रनेछ । त्यस्तै पहिलो टेस्ट नियन्त्रणमा राखे पनि घरेलु टोलीलाई नतिजा सुम्पिएको भारतले पनि टोलीमा केही खेलाडी परिवर्तन गर्र्ने अनुमान गरिएको छ।

मोदी व्यस्त हुँदा इपिजीले प्रतिवेदन बुझाउन सकेन

भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको साझा प्रतिवेदन दुवै देशका सरकार प्रमुखलाई बुझाउन ढिलाइ हुने भएको छ।

पहिलोपटक नेपाल–भारत व्यापार सन्धि पुनरावोलकन

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनका लागि छलफल गर्न भन्दै नेपाली टोली बुधबार भारत जाँदैछ । बिहीबार र शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको दुईपक्षीय वार्ताका लागि नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजूको नेतृत्वमा आठ सदस्यीय टोली भारत जान लागेको हो।

क्रिकेट खेल्न भारतले दियो नेपाली टिमलाई निम्तो

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली यु – १९ क्रिकेट टोलीलाई एकदिवसीय खेल खेल्न निमन्त्रणा गरेको छ।

नेपाली सीमासम्म सडक बनाउँदै भारत

नेपाल–भारतको सीमाना चिवाभञ्याङसम्म भारतले सडक निर्माणको काम अघि बढाएको छ। नेपालसँग सिधा सम्बन्ध स्थापना गर्ने गरी सिक्किम सरकारले सडक निर्माणको कामलाई गति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्