१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्टोक्सले खोसे भारतको जित

बेन स्टोक्सले भारतका कप्तान विराट कोहलीसहित महत्वपूर्ण तीन विकेट लिएपछि शनिबार इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको विजय हासिल गरेको छ । जितसँगै पाँच खेलको टेस्ट शृंखलामा १–० ले अग्रता लिएको छ।

नेपाल भारत व्यापार समस्याबारे मोदीसँग कुरा गर्छु : प्रम ओली

प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन्। हालसम्म देखिएका व्यापारका असमझदारीहरू हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई  भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको ओलीले जानकारी दिए।

महाभारतदेखि हार्वर्डसम्म

जतिसुकै सानो र अव्यविस्थत विद्यालयमा पढे पनि त्यसबाट पाएको शिक्षा महत्वपूर्ण हुन्छ भन्ने उदाहरण अर्घाखाँची शब्दुका बिष्णु थापा बनेका छन् । २५ वर्षअगाडि महाभारत प्राविको खुला चौरबाट शिक्षा सुरु गरेका थापाले हार्वर्डको पढाइ सकेर आउँदो महिनाबाट ब्राउन युनिभर्सिटीमा हेल्थ पोलीसी एण्ड हेल्थ इकोनोमिक्समा पिएचडी गर्दै छन्।

अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन् :गभर्नर

भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मस्याैदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने बताएका छन्।

स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

भारतले प्रदान गर्ने साना विकास परियोजनामा अब स्थानीय तहले विगतमा जस्तो सोझै खर्च गर्न नपाउने भएका छन्।

एक सातामा भारतबाट ७१ महिलाको उद्धार

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु-याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ।

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ।

‘भारत’ छोडेकी प्रियंका हलिउड फिल्ममा अनुबन्ध

सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी प्रियंका चोपडा हलिउड फिल्ममा अनुबन्ध भएकी छिन्। कमिक बुकमा आधारित फिल्म ‘काउब्वाई निन्जा वाइकिङ्ग’मा प्रियंकाले साइन गरेकी हुन्।

नेपाल–भारत सीमास्तम्भ पुनर्निमाण

तीन वर्ष अघिदेखि थालिएको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। नेपाल र भारतको संयुक्त टोलीले ती सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको थियो।

विदेशमा सफलताका लागि आतुर भारत

विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने गरेको छ।

हराउँदै नेपाल–भारत सीमा स्तम्भ

जिल्लाको जानकी गाउँपालिका–१ साईगाउँ बढैयास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भलाई बर्सेनि नालाले कटान गरिरहेको छ।

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन्।

प्रियंकाले ‘भारत’ छोडेपछि सलमान आक्रोशित, को आउँदैछिन् नयाँ हिरोइन ?

अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्। शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्।

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्