१९ असार २०८१ बुधबार
image/svg+xml

शिलन्यास भएको १७ वर्षपछी गुल्मीबाट उड्यो व्यवसायिक जहाज

१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्।

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गुल्मीमा राँगाको तथ्यांक संकलन गरिंदै

गुल्मीमा राँगाको तथ्यांक संकलन गरिने भएको छ। भैंसीपालनलाई थप व्यवस्थित गर्न सत्यवती गाउँपालिकाले राँगाको तथ्यांक संकलन गर्न लागेको हो।

गुल्मीमा ट्याक्टरले किचेर एककाे मृत्यु

धुर्कोट गाउँपालिका‐२, पिपलधारामा ट्याक्टरले किच्दा सोही ठाउँका २२ वर्षिय सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।

स्थानीय निर्वाचनः उम्मेदवार छनोट गर्दै दल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्।

गुल्मीमा जिप दुर्घटना: तीनको मृत्यु

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो।

गुल्मीमा पहिरोमा पुरीएर तीन दिदीबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो।

गुल्मीमा अटोरिक्सा दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

गुल्मी दुर्घटनाः जिपले पिकअप लिन नसक्दा ६ जनाको ज्यान गुम्यो

फोर ह्वील जिपलाई गाडी मालिकले खर्च बढी लागेको भन्दै निकालेर टु हवील बनाएको चालक बुद्ध बस्नेतलाई उदृत गर्दै इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले भने।

‘सतर्कता अपनाए क्षति टर्छ’

म्याग्दीका तत्कालीन प्रजिअ टेकबहादुर केसीको पूर्वसतर्कता र सक्रियताले २०७२ जेठ ८ मा गएको पहिरोबाट बैसरी र राम्चे औलका करिब डेढ सयजनाको ज्यान जोगिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्