१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सिंचाई आयोजना पानी तान्ने मोटर बाँड्दै

निर्माणाधिन राष्ट्रिय गौरवको सिंचाई आयोजनाले कृषकलाई भने जमिनमूनीबाट पानी तान्ने मोटर वितरण गर्ने गरेको छ।

सरकारका महोत्वकांक्षी आयोजनाको प्रगति ‘कछुवा गतिमा’

सरकारका प्राथामिकतामा परेका महोत्वकांक्षी आयोजना मध्य पर्छन – कर्णाली नदी नियन्त्रण र बबई,भादा, औरहि नदी नियन्त्रण तथा व्यबस्थापन आयोजना।

आठ वर्षमा पनि सकिएन सुपर दोर्दी ख आयोजनाको काम

तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन।

ठूला आयोजनामा विलम्ब नगर

मुलुकका लागि आवश्यक मेघा आयोजना बनाउनुअघि नै सम्पूर्ण तयारी गर्नु आवश्यक छ। आयोजना घोषणा भएपछि तोकिएको समयमा बनाउन कंहीँ कतैबाट व्यवधान नहुने वातावरण बनाएमात्र लिएको ऋणको उपयोगिता हुनेछ।

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन।

स्वदेशी लगानी र कम्पनी मोडलमा बुढीगण्डकी

सरकारले लामो अलमलपछि १२ सय मेगावाट क्षमताको जलायशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ।

बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी छन्।

खातामा पठाएको मुआब्जा रकम रोक्का

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रका बासिन्दाका माग र गुनासालाई आयोजना कार्यालयले बेवास्था गरेको बताएको छ।

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक आयोजना

नेपालमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि प्रगति बैठक आयोजना गरेको छ।

ध्वस्त बन्दै तौलिहवाको कृषि बैंकदेखि महिता जाने बाटो

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।

पैसा बगेको बग्यै, २० वर्ष बित्यो पानी बगेन!

दरौँदी नदीबाट पानी ल्याएर पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने उद्देश्यले निर्माण सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा सुरु भएको २० वर्ष बित्यो तर अझै नहरमा पानी बगेको छैन।

अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेन

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन।

भदौ २५ देखि एनएसएललाई समय

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई मिति उपलब्ध गराएको छ।

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्