१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अन्तर्राष्ट्रिय विमानस्थलबाट आशा

पोखरा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। राजधानी काठमाडौँबाट नजिक र लोकप्रिय पर्यटन गन्तव्यका कारण पोखरा विदेशी पर्यटकको छनोटमा पर्ने गरेको छ।

लम्की नहरबाट थप छ हजार हेक्टरमा सिँचाइ

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको लम्की बिस्तार नहरमा पानी परीक्षण गरिएको छ।

लम्की नहरमा पानी परीक्षण, थप ६ हजार हेक्टरमा सिँचाई

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो। योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो।

सुनकोसी मरिण डाइभर्सन: १६ सय मिटर सुरुङ निर्माण

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ।

एनसेलद्वारा विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

एनसेल आजियटाले आइतबार विश्वकप फुटबलको फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ।

मनाङ मर्स्याङदी जलविद्युतको पिडिए

मनाङ मर्स्याङदी जलविद्युत् आयोजना (१३५ मेगावाट)को प्रवर्द्धक कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको छ।

चम्पावती जलविद्युत्को विवाद सुल्झाउन आग्रह

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको ७ मेघावाटको ‘चेपे ए’ जलविद्युत् आयोजना निर्माण कम्पनीले तत्काल उपभोक्तासँग वार्ता गरेर निकास दिनुपर्नेमा स्थानीय राजनीतिक दलहरूले जोड दिएका छन्।

चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा: ४० प्रतिशत बाँकी

पातारासी गॉउपालिका–१ चुकेनीखोलामा निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको कामले तीव्र गतिमा बढिरहेको छ।

जुम्लामा ३५ अर्बको लागतमा 'जवा तिला' हाइड्रोपावर बन्ने

जुम्लाको पातारासी गाउँपालिकाबाट बग्ने जवा नदी र जुम्लाकै तिला नदीबाट ठूलो क्षमता जलविद्युत आयोजना निर्माण हुन लागेको हो।

लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ।

चेपे ए जलविद्युत् आयोजनामा तोडफोड

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले चेपे ए जलविद्युत् आयोजना (७ मेगावाट) को साइट अफिस एवम् पावर हाउसमा शनिबार एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।

लागत अनुमानभन्दा ६ अर्ब कममा ठेक्का

काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको ठेक्का सम्झौता अनुसार काम नगर्ने ‘विवादास्पद’ रमण कन्स्ट्रक्सन नेतृत्वको जेभी सो आयोजनामा पनि छनोट भएको छ।

काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउँछु: मन्त्री चौधरी

शुक्रवबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्