९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

समृद्धिको खोजीमा नेपाल

नेपाली युवा हजारौंको सङ्ख्यामा आफ्नो देश छाडेर हिँडिरहेका छन्। ती कति बाध्यताले त कति बाहिरी चमकधमक देखेर पनि गएका हुन्।

पूर्व प्रधानमन्त्री डा.भट्टराईले गरे आफैँलाई 'मुर्ख' करार

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक अवस्थालाई निरङ्कुश पञ्चायती कालरात्रीसँग तुलना गर्दै आफूलाई ‘मुर्ख’ करार गरेका छन्।

अर्थतन्त्र सुधार्न कांग्रेसको चाैधबुँदे योजना

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा चुनौती कायमै रहे पनि आर्थिक परिसूचकमा क्रमशः सुधार आएको दाबी गरेका छन्।

अदालतको पूर्णपाठले भन्छ: ‘सन्दिपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाए’

अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।

घट्यो बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क

बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन्। उ

सुनिता भन्छिन, ‘स्त्रीलिंग हो कि पुलिंग हो हेरौ भन्थे'

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी बिदेसिएकी थिइन्। परिवारमा दुई आमाबाट १४ सन्तान जन्मिए पनि सुनिताले आफूलाई बीचतिरको भन्न रुचाउँथिन्।

बालश्रम निवारण चुनौतीपूर्णः कमजोर आर्थिक अवस्था बाधक, ११ लाख बालमजदुर

महोत्तरीका १४ वर्षीय मनीष चौधरी भक्तपुरमा रहेको एक काठ गोदाममा काम गर्छन्। उनी शुक्रबार पनि गोदाममा काठ यताउता सारिरहेका थिए। उनलाई शुक्रबार बालदिवस हो भन्नेसम्म थाहा रहेनछ। उनले कुनै पनि प्रकारका दिवससँग आफूलाई मतलब पनि नरहेको बताए।

बिदेसिएर कमाउने चक्करमा दक्ष जनशक्ति

‘नेपालमै केही गरौं भनेर तरकारी खेती तथा व्यापार व्यवसाय सुरु गरें तर व्यवसाय खासै उकास्न सकिनँ,’ ओखलढुंगाका घनश्याम सुवेदी भन्छन्, ‘ऋण झन् बढ्दै गयो, व्यवहार बिग्रियो। अन्त्यमा परदेश नगई सुख पाइएला जस्तो छैन ।’

हिमोफिलियाका बिरामी बढ्दै

कालिकोटको नरहरीनाथ गाउँपालिका-८ लालुकी कलसा विष्ट र तपेन्द्र विष्टको पहिलो सन्तान छोरा जन्मियो। गाउँको बसाइ पहिलो सन्तान छोरा जन्मेपछि परिवार र छरछिमेकले निकै उत्सव नै मनाए। तर त्यो उत्सव धेरै दिन टिक्न सकेन।

व्यवहारमा नघटेको गरिबी

धनीहरू झन् धनी र गरिबहरू झन् गरिब हुँदै गइरहेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नीतिगत र कानुनी रूपमा केही प्रबन्ध गरिएपनि सोको कार्यान्वयन का लागि धेरै प्रयत्न वा भनौँ संघर्ष बाँकी छ।

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन्।

पाँचथरमा सरकारले ३ सय ८० घर बनाइदिँदै

सरकारले पाँचथरमा न्यून आर्थिक अवस्थामा भएका ३ सय ८० परिवारलाई घर बनाइदिने भएको छ । सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत यहाँका आठै स्थानीय तहमा आर्थिक अवस्था कमजोर भएका परिवारका लागि घर बनाइदिन लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्