आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ आज यो दिवस मनाइँदै छ।
‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ आज यो दिवस मनाइँदै छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ।
जलवायु विपद्ले आमसर्वसाधारण आफ्नो थातथलोबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ। कुनैबेला लामुखुट्टे नहुने राजधानी काठमाडौँमा समेत केही वर्षयता बाह्रैकाल डेंगी देखिन थालेको छ।
जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्रले मात्र यो चुनौती सम्बोधन गर्न सम्भव छैन।
जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।
नवजात शिशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने भएकाले यो समूह बढी जोखिममा पर्ने गर्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।
उच्च तापक्रम वृद्धि, वर्षा र हिमपातमा आएको परिवर्तनले खडेरी, बाढी, पहिरो र डढेलोजस्ता जलवायुजन्य प्रकोप बढ्दै गएका छन्।
पछिल्लो साता कोभिड १९ संक्रमितको संंख्या बढ्दै गर्दा निगरानी तथा सुरक्षात्मक उपाय बढाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुरोध गरेको छ।
राप्तीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा सुन्तलाका बगैंचाभित्र रहेको विद्युत् वितरण लाइनका नांगा तार हटाउन थालिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थिए।
कृषकहरूले खेतलाई सफा राख्ने नाममा आगो लगाई मित्र जीव मास्ने गरेका छन । धान र गहुँ बाली काटे पछि कृषकहरूले खेतमा आगो लगाउने गरेका हुनआगलागीले खेतमा रहेका मित्र जीवहरू गडौला, बेक्टेयिरा लगायतका मित्र जीवहरू नासिने गरेका छन।
स्वास्थ्यकर्मीका अनुसार कर्णालीमा भौगोलिक विकटता, छरिएका बस्ती, स्वास्थ्य संस्था टाढा हुनु, कमजोर आर्थिक अवस्था, घरमै सुत्केरी हुनुपर्छ भन्ने सोचजस्ता कारणले सुत्केरी व्यथा लाग्नेबित्तिकै कमैले स्वास्थ्य संस्था सम्झिन्छन्।