२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुन तस्करी प्रकरण: व्यापारी राजेश अडुकियाका छोरा रोहन पक्राउ

एक सय किलो सुन प्रकरणमा व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन्।

यातायात विभाग अगाडि ट्याक्सि राखेर व्यवसायीको प्रदर्शन (फोटोफिचर)

बिहीबार राष्ट्रिय मिटर व्यवसायि ट्याक्सि चालक संघले विभाग अगाडि ट्याक्सि राखेर प्रदर्शन गरेका हुन्।

व्यवसायीको माग सम्बोधन गर्न परिसंघको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ।

सरकारले ऋण लिएर भए पनि हाम्रो पैशा दिनुपर्छ: अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

निर्माण व्यवसायीको आरोपः सरकारले नै हामीलाई लुट्यो

नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन्।

निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा

पछिल्लो एक सातादेखि निर्माण व्यवसायीले विभिन्न ९ वटा माग तेर्स्याउँदै चरणबद्ध आन्दोलन गरिरहेका छन्। सरकारले भने निर्माण व्यवसायीको मागप्रति पूर्णतया बेवास्ता गर्दै आइरहेको छ।

रकम भुक्तान माग गर्दै प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना (तस्बीरहरू)

सरकारले ठुलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायीहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका छन्।

लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

छयालीस व्यवसायीको बैंक खाता रोक्का

तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ।

भुक्तानीका लागि ज्ञापनपत्रको साहारामा निर्माण व्यवसायी

सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन्। उनीहरु भुक्तानीको माग गर्दै सम्बन्धित सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाइरहेका छन्।

सुनको मूल्य पुन रेकर्ड नजिक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

विमानस्थल सुन प्रकरण: व्यापारी अडुकियाको घरमा राजस्व विभागको छापा

राजस्व अनुसन्धान विभागले व्यवसायी राकेश अडुकियाको घरमा छापा मारेको छ।

नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

म्यानपावरको बोली बिक्छ पीडितको प्रमाण पनि बिक्दैन

दैनिक दुई–तीन सय पीडित न्याय माग्दै वैदेशिक रोजगार विभाग पुग्छन् तर महिनौंसम्म विभागले उनीहरूलार्ई झुलाउँदै आएको कुरा सामान्य बनिरहेको छ। पीडितको हातमा ठगिएको प्रमाण भए तापनि म्यानपावरको बोली नै बलियो भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्