१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विमानस्थल सुन प्रकरण: व्यापारी अडुकियाको घरमा राजस्व विभागको छापा

राजस्व अनुसन्धान विभागले व्यवसायी राकेश अडुकियाको घरमा छापा मारेको छ।

बुधबार विभागको टोलीले कमलपोखरीस्थित उनको घरमा छापा मारेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको स्रोतले बताएको छ। 

प्रकाशित: १० श्रावण २०८० १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App