२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्वसाधारणलाई मध्यरातमा उठाउन जाने युवा संघका सचिवालय सदस्य विनोद राई!

खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस पठाइएको खुलेको छ।

दुर्गा प्रसाई भन्छन्ः ऋणबाट मुक्ति दिलाउँछु, प्रधानमन्त्री भन्छन्ः ऋण नतिर्नेमाथि कडा रूपमा प्रस्तुत हुन्छौँ

प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन्।

विडम्बनापूर्ण वर्तमान

प्रमुख विपक्षी नेकपा (एमाले) र चिकित्सा–व्यवसायी दुर्गा प्रसाईले एकै दिन पारेर मंसिर ७ मा आयोजना गर्ने भनिएको कार्यक्रम रोक्न सरकारले एक महिनाका निम्ति संसद् भवन र सिंहदरबार आसपास प्रदर्शन निषेध गरेको छ।

व्यवसायी दुर्गा प्रसाईंले ७ गते बल्खुमा प्रदर्शन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।

निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।

टिकटकलाई प्राधिकरणको जवाफ-प्रतिबन्धमा सघाऊ

टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा झन्डै एक दर्जन निवेदन परेका छन्।

१८ मुलुकका निर्माण व्यवसायीको सम्मेलन नेपालमा हुँदै

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।

दुर्गा प्रसाईंको मंसिर ७ गर्ने भनेको आन्दोलन के हो ?

विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्।

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन: फूल व्यवसायी

काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्।

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ। न्जिकिंदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो।

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन्।

निर्माण व्यवसायीलाई सरकारद्वारा साढे दुई अर्ब मात्र भुक्तानी

अर्थ मन्त्रालयले गत कात्तिक १ गते चारवटै विकास मन्त्रालयलाई परिपत्र गरेर बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको थियो ।

प्रगतिशील कानुन व्यवसायी उपत्यका कमिटीमा शिव अर्याल

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ।

पर्यटन व्यवसायमा सुधार नआए पनि पर्यटक आगमनमा नयाँ रेकर्ड

पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए।

पर्सामा महिला उद्योगी व्यवसायी थपिंदै

पर्साको पोखरिया नगरपालिका–७ की सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैको चोकमा पसल चलाउँदै छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्