२० आश्विन २०८१ आइतबार
image/svg+xml

विष्णुमायालाई सुनिरहँदा सबैका आँखा भिजे

राज्यले दिने सम्मान,पदक र विभूषण कति अयोग्य र असक्षमको गर्धनमा झुन्डिएको छ तर विष्णुको गलामा झुन्डिन पाए मात्रै कति पदकले आफै इज्जत पाएको अनुभूत गर्थे होला। सम्मान गर्ने संस्कृतिले सम्मान पाउने संस्कृति निर्माण गर्छ।

गुट जगाउँदै कांग्रेस संस्थापन इतर

संस्थापन इतरबाट सहमतिमा सभापतिको प्रत्यासी बन्ने वातावरण नबनेपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी नभएका पौडेल महाधिवेशनभर निष्क्रिय रहे।

शिक्षामा तीन क्षेत्रको सुधार एकैपटक: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए।

सिबिआइएलको लगानी जागरुकता कार्यक्रम

सिबिआइएल क्यापिटल लिमिटेडले एभरेस्ट कलेजका बिबिएका विद्यार्थीलाई लक्ष्य गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ।

सेन्चुरी बैंक धुलिखेलद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेन्चुरी कमर्सियल बैंकको ११औं स्थापना दिवसको अवसरमा धुलिखेल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

स्याङजाको भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

स्याङजाको भीरकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा आर्थिक सहयोग गरिएको छ। विद्यालयका कक्षा १ देखि ९ कक्षासम्म अध्ययनरत गरिब, असहाय, जेहेन्दार, अल्पसंख्यक बालबालिकालाई शैक्षिक सामाग्री सहित विद्यालय पोशाक पनि वितरण गरिएको हो।

हल भएन शुल्कवृद्धि समस्या, विद्यार्थी संगठन आन्दोलित

संयुक्त विद्यार्थी संगठनले आइतबारदेखि नै धरानका महंगो शुल्कवृद्धि गर्ने विद्यालयहरुको अनुगमन शुरु गरेका छन्। उनीहरुले आइतबार धरान १५ स्थित के के इन्टरनेशनल स्कुल र धरान ९ स्थित विष्णु मेमोरियल स्कुलमा अनुगमन गरेका थिए।

नोवेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, अस्पतालमा तोडफोड

विराटनगर स्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ। आइतबार आन्दोलनरत विद्यार्थीलाई नोवेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ।

केएमसीका विद्यार्थी एक महिनादेखि धर्नामा

कलेजले धम्की दिने कारण आफूहरुको नाम नलेख्न अनुरोध गर्दै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए।

‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई सहयोग

खाजा खर्च जोगाएर ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन्।

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ।

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

संभव नेपालद्वारा दुर्गमका विद्यार्थीलाई न्यानो पोशाक बितरण

संभव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १, २ र ३ का विद्यार्थीलाई ट्रयाकसुट, टोपी, होमवर्क डायरी र स्कुल ब्याग बितरण गरेको छ।

परीक्षामा गैर प्राज्ञिक कार्य भएको भन्दै इन्जिनियरिङ्गका विद्यार्थी आन्दोलित

‘अप्ठ्यारो प्रश्न दिएर धेरै विद्यार्थी फेल गराउने सबभन्दा ठूलो शिक्षक हुने होडबाजी हाम्रो अध्ययन संस्थानमा छ,’ बस्नेतले दुखेसो गरे ‘हामी विद्यार्थीहरु शिक्षकहरुको अहंमको सिकार बन्दै आएका छौं। ’ उनी थप्छन् ‘यस्ता विकृति अन्त गर्नकोलागि पनि यस पटक हामी विद्यार्थीहरु निर्णायक आन्दोलनमा उत्रेका हौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्