२० आश्विन २०८१ आइतबार
image/svg+xml

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन्। उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाइन्।

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियु कमिटिको प्रदर्शन

अनेरास्ववियु आरआर कमिटिका सह सचिव विजन रेग्मीले,'नागरिकता विधेयक पुनः राष्ट्रपति बिद्या देवि भण्डारीले प्रमाणीकरणको निम्ति अस्वीकृत गरि निष्क्रिय पारिदिनु भएसङगै सिङो देशको शिर उचो भएको बताएका छन्।

दौडमा अन्जु र विश्वरामलाई सफलता

गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तरमाध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।

विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ। फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ। परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन।

त्रिविमा बेथितिः नेविसघं दिउँसै मैनबत्ती बालेर पदाधिकारी खोज्दै, पदाधिकारी जति युरोपमा

आन्दोलन र तालाबन्दी गर्ने पनि नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र स्वीकृत दिने पनि कांग्रेसकै सभापति शेरबहादुर देउवा

गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ।

विदेशी लगानीका शैक्षिक संस्थाविरुद्ध सङ्घर्षको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले विदेशी लगानीका शैक्षिक संस्थाविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ।

दोष कसलाई?

कुनै विद्यार्थीको भविष्य उसको घरको परिस्थितिले मात्रै नभई त्यहाँको सामाजिक सांस्कृतिक पक्ष, विद्यालय व्यवस्थापन र गाउँको प्रचलनले पनि निर्धारित गर्दछ।

‘विद्यार्थी आन्दोलनलाई फरक ढंगले अगाडि बढाउनुपर्छ’

अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको आन्दोलनलाई फरक ढंगले अगाडि बढाउँदै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विद्यार्थी नेताहरूले जोड दिएका छन्।

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।

क्याम्पसलाई सञ्चालक समितिद्वारा राजनीति गर्ने थलो बनाउँदै

‘परीक्षाको कागजात पनि तालाबन्दीले थुनिएको छ। अर्कातिर जग्गाको पूरानो रेकर्ड पनि पुराना–पुराना माइनुट नहेरिकन थाहा हुँदैन।’ ‘अख्तियारबाट कस्तो क्याम्पस रेकर्ड उपलब्ध गराउन नसक्ने भनेर ताकेता गरेको थुप्रैपटक भइ सक्यो,’ क्याम्पस प्रमुख अधिकारीले भनिन्, ‘तर, विद्यार्थी ताला खोल्न पनि सहमत छैनन्।’

धरासायी बन्दै मधेसको शिक्षा

मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन। अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्