‘मधेस केन्द्रित दलका लागि यो चुनाव पतझरको मौसम हो’
मधेस केन्द्रित दलहरूका लागि यो चुनाव 'पतझरको मौसम' भएको टिप्पणी गर्दै उनले मतदाताले यसपालि केवल निर्वाचित हुने नेता नभई वास्तविक 'प्रतिनिधि' खोजिरहेको बताएका छन्। मधेस प्रदेशको निर्वाचन रिपोटिङपछि राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग नागरिक टिमले गरेको कुराकानीको सम्पादित अंश

