५ आश्विन २०८१ शनिबार
image/svg+xml

दसैँको सार्थकता

कुनै पनि कार्यालयमा कुनै काम लिएर गयो कि दसैँपछि आउनोस् भन्न थालिएको छ। कसैले कसैलाई तिर्नु पैसा माग्यो कि दसैँपछि भन्ने बहाना सुरु भइसकेको छ। कुनै पनि काम फत्ते गर्ने मिति नजिकै आइसक्दा पनि त्यसलाई टार्नेहरू दसैँलाई नै भजाएर अब दसैँ सकिएपछि भन्न थालेका जताजतै सुनिन्छ। भनाइको मतलव सबै नेपालीलाई यतिबेला दसैँको चटारोले छोइ नै सक्यो भन्दा हुन्छ। बस÷हवाईजहाजको टिकट लिन होस् वा घर पोत्न, खसी÷बोका किन्न होस् वा कपडा जोहो गर्न, सातुसामल जोकाड गर्न होस् वा मरमसला, सबैलाई दसैँले चटारोमा पारेको त यतिबेला।

कालोपत्रेमाथि ग्राभेल !

आर्थिक वर्षको मसान्तमा स्थानीय तहलाई बजेट सकाउन चटारो छ। त्यही चटारोकाबीच धनगढी उपमहानगरपालिकाले पनि खाल्डाखुल्डी भएको कालोपत्रे सडकमाथि नै ग्राभेल बिच्छाएको छ।

कोसी टप्पुमा गर्भिणी हात्ती स्याहार्ने चटारो

कोसी टप्पु वन्यजन्तु आरक्षका कर्मचारीलाई यतिबेला हात्ती स्याहार्ने चटारो परेको छ।

यार्सा टिप्ने हतारोले रोपाइँको चटारो

वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।

पुनर्निर्माणको चटारोमा ठूला दुर्लुङ

ललितपुरको ठूला दुर्लुङ राजधानी काठमाडौंको केन्द्रबाट करिब ७० किलोमिटरको दूरीमा छ । किलोमिटरको मापनलाई मात्र आधार मान्ने हो भने दुर्लुङलाई सुगम मान्नुपर्ने हुन्छ।

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् । बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।

निर्वाचन सामग्री मिलाउने चटारो

मतदान केन्द्रमा सियो–धागोदेखि सलाईसम्मका सामान पठाइँदैछ। यी सामग्री जेठ २६ देखि २८ सम्ममा जिल्लाका सबै मतदानस्थलमा पुर्‍याउने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

सत्ताको चटारो

तराई–मधेसमा आन्दोलनरत समूहलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन सक्ने अवस्थासम्म ल्याउन दाहालले गरेको पहललाई सकारात्मक रूपमा लिनैपर्छ ।

तालमेलको चटारो

सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केन्द्रीय तहमै तालमेलका लागि कार्यदल बनाएर गृहकार्य थालेका छन्।

चुनाव चटारोबीच परराष्ट्रमन्त्री विदेश भ्रमणमा

'निर्वाचन आयोगले सुरुमा नजान भनेको थियो, धेरै कर गरेपछि सिंगापुर र भारत भ्रमणमा जान सहमति दिइएको हो'

दललाई उम्मेदवार छान्ने चटारो

खोटाङका राजनीतिक दल वैशाख ३१ गतेको निर्वाचनका लागि योग्य उम्मेदवार छान्न व्यस्त छन्। कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीचमा प्रतिस्पर्धा हुने देखिएको जिल्लामा मेयर र उपमेयरको टुंगो नलागे पनि कतिपय गाउँ प्रमुख र वडा प्रमुखको उम्मेदवार भने टुंगो लागिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्