५ आश्विन २०८१ शनिबार
image/svg+xml

उम्मेदवार छान्ने चटारो

जिल्लाका राजनीतिक दलहरू आउँदो स्थानीय तह चुनावको तयारीमा होमिएका छन्। दलहरूले उम्मेदवारको अन्तिम टुंगो लगाउन ‘आन्तरिक कसरत’ गरिरहेका हुन्।

भूकम्पपीडित किसानलाई नहर मर्मतको चटारो

कुम्पुरका भूकम्पपीडित किसानलाई अहिले सिँचाई नहर मर्मतको चटारो चलेको छ। अघिल्लो वर्ष सिँचाई नहुँदा तरकारीजन्य उत्पादनबाट घाटा व्यहोरेका किसान यस वर्ष भने बेलैमा नहरमर्मत गरेर खेतबारीमा पानी पु¥याउने काममा व्यस्त भएका हुन्।

डेनमार्कका कांग्रेसलाई चुनाबी चटारो

फेव्रुअरीको सुरुवाती हप्ता, बाहिर हल्का हिउ परिरहेको छ। मौसम असाध्य चिसो छ। बाहिर निस्कनै गाह्रो तर कोपनहेगनमा बस्ने कांग्रेसीहरु भने चिसोको ख्याल नगरी तातो बहस चलाइरहेका छन्। एउटा ठूलो जोश निकालेर दौडिरहेका छन्।

चटारो सोनाम ल्होछारको

सिन्धुपाल्चोक घर भई बौद्ध बस्दै आएका निमा भोटेले महिला साथीका लागि उपहार किने, तामाङ पोसाक– स्ह्यामा, आङरे, टेकी, घा र टोपी। उनी शेर्पा हुन्। 'मैले सोनाम ल्होछार नमनाए पनि साथीलाई कुवेत पठाउन ड्रेस किनेको हुँ,' उनले भने।

चाडपर्वमा कलाकारलाई सुटिङकै चटारो

तीज होस् वा दसैं वा तिहार । फिल्मी कलाकारलाई भने चाडपर्वमा पनि सुटिङकै चटारो छ । नायिका रेखा थापा नयाँ फिल्म ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमरामा व्यस्त छिन् । ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले नागरिकसँग भनिन्, ‘फरक अवतारले पनि नारीकै कथा बोल्छ ।’

दसैंयाममा कलाकारलाई सुटिङकै चटारो

दसैं मनाउन सर्वसाधारणलाई भ्याइ नभ्याई भएका बेला चलचित्रका कलाकारलाई भने चलचित्रको सुटिङकै चटारो छ। नायिका रेखा थापा आफ्नो नयाँ चलचित्र ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमारामा व्यस्त छन्। ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले भनिन् फरक अवतारले पनि नारीकै कथा बोल्छ।’ जहाँसम्म नेपाली चलचित्रको इतिहास छ। हिरोहरुका हातमा नै हिरोइज्मको कब्जा रहेको पाइन्छ। तर, रेखा थापाले काली, हिम्मतवाली, रामप्यारी, रावणलगायतका चलचित्रबाट हिरोइनका हातमा हिरोइज्म पुर्याउन सफल भइन्। यही छाप उनले डायरीमा पनि छाडेकी छैनन्।

५० हजार झिक्ने चटारो

सिन्धुपाल्चोक-भूकम्पबाट सर्वाधिक नोक्सानी ब्यहोरेका सिन्धुपाल्चोकका पीडित केही दिनदेखि घर बनाउन पहिलो किस्ता निकाल्ने चटारोमा छन्।

कांग्रेसमा फेरि महाधिवेशन चटारो

काठमाडौं-नेपाली कांग्रेसका दुई संगठन नेपाल तरुण दल र नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशनलगत्तै दुवै पक्ष अन्य दुई संगठनको महाधिवेशनमा केन्द्रित भएका हुन्।

पुँजी वृद्धिको चटारोमा बैंक

आगामी साढे ११ महिनाभित्र चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक स्थिति भएपछि वाणिज्य बैंकहरु पुँजी वृद्धिको चटारोमा छन् । धेरैजसो बैंकले हकप्रद सेयर निष्कासन वा बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउने योजना बनाएका छन् । केहीले भने मर्जर तथा एक्विजिसनको बाटो अपनाएका छन् ।

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

लमजुङ– बालुवा निकासीका लागि ठेक्का लगाउने कार्यालय जिल्ला विकास समितिका कर्मचारी आर्थिक वर्ष अन्त्यसँगै काममा व्यस्त रहेको मौका छोपेर व्यवसायीले अवैधरुपमा बालुवा निकासी गर्ने गरेका छन् ।

आर्थिक वर्षान्त नजिकिँदा मर्जरको चटारो

असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर एकीकृत कारोबार गर्ने चटारोमा छन्। नयाँ आर्थिक वर्षसँगै एकीकृत कारोबार गर्ने उद्देश्यले आर्थिक वर्षको अन्त्यमा मर्जरमा जानेको लहर नै चल्ने गर्छ।

असारे विकासको चटारो

असार लागेपछि देशका विभिन्न भागमा भइरहेका विकासका काम हेर्दा अब मुलुकको अनुहार चाँडै नै उज्यालो हुने अनुमान जो कोहीले गर्छ।

आज १५ असार, किसानलाई रोपाइँको चटारो

छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्।

असारे विकासको चटारो

वर्षैभरि (झन्डै ११ महिना) सुस्त रहेको सरकारी खर्च अचानक आर्थिक वर्षको अन्तिम महिना हवात्तै हुन्छ। असारमा मात्र कुल बजेटको एकचौथाइ खर्च हुन्छभन्दा आश्चार्य लाग्न सक्छ तर महालेखानियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षको खर्च प्रवृत्ति हेर्दा वर्षका ११ महिना न्यून खर्च हुने तर असारमा भने हरेक सरकारले दिल खोलेर खर्च गर्ने गरेको प्रस्टिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्