साताभरमा २६ अंकले घट्यो नेप्से
गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।
गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।
सेयर खरिदमा लगानीकर्ता अन्यौल बन्दा सोमबारको बजारमा तीब्र उतार चढाव भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा आएको छ।
चालु आवको मौद्रिक नीति सेयर बजारलाई माथि लैजान धेरै सहयोग पुग्ने किसिमको नभए पनि लगातार २ दिनै बजार उकालो लागेको छ।
कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रूपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो।
पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।
पछिल्ला सात दिन यता सेयर कारोबार लगातार बढेको छ। अघिल्लो आइतबार नेप्से परिसूचकमा ७७ अंकले गिरावट आएको थियो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताए पछि सेयर बजारमा पहिरो गएको छ।
गत साताभरमा १ सय ६६ बिन्दुले बढेको सेयर कारोबारको उछाल आइतबार पनि कायमै रहेको छ। लामो समयदेखि गिरावट आइरहेको बजारमा गत साता सुधार आएको थियो।
अरूण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।
निक्षेपको ब्याज दर बढाउँदा बैंक वित्तीय संस्थामा रकम बढ्न नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याज दर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ्न गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको छ।
साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।