२ मंसिर २०८१ आइतबार
image/svg+xml

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

माडी भित्रिँदै विदेशी पर्यटक

माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ ।

श्रीलंकाबाट आउने पर्यटक ह्वात्तै बढे

श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ७४.५ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो गत वर्षको तुलनामा उच्चदर को वृद्धि हो।

बिमा नहुँदा पर्यटकलाई नेपाल आउन अन्योल

उच्च हिमाली भेगको पदयात्रामा जान चाहेका स्पेन र फ्रान्सका ४–४ जना पर्यटक अहिले नेपाल आउने, नआउने दोधारमा छन्।

मर्दिको मोह

म प्रायः विदेशी पर्यटक लिएर पदमार्गमा निस्कन्छु । यसपाली फरक सन्र्दभमा यात्रा गरियो, पर्यटन सम्बन्धि पढाई हुने ‘नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज म्यानेजमेन्ट’का २१ जना विद्यार्थीको हुलमा ।

गुफाडाँडा

सिन्धुपाल्चोकको गुफाडाँडामा प्रशस्तै पर्यटकीय संभावना देखिन्छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित डाँडा आकर्षक छ । त्यहाँबाट हिमाली सृङ्खला, मेलम्ची खानेपानी आयोजना, धुलिखेल, नगरकोट लगायत अवलोकन गर्न सकिन्छ।

अनपेड एम्बेसडर

ज्ञानबहादुर ठकुरी मंगलबार खुसीले फुरुङ देखिन्थे । नगरकोटमा भेटिएका उनको करिअरमा एउटा कोर्स पूरा भएको दिन थियो त्यो । टुर गाइड पेसाका लागि तयार भएका थिए उनी।

‘हरियो’ मैस्याङटार (फोटो फिचर)

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको पर्यटकीयस्थल मैस्याङटार। हरिया चौंर, आसपासमा सल्ला, गुराँस, उत्तिस लगायतको जंगलले घेरिएको मैस्याङटार भ्रमण र पिकनिकका लागि उपयुक्तस्थल हो।

अनपेड एम्बेसडर

ज्ञानबहादुर ठकुरी मंगलबार खुसीले फुरुङ देखिन्थे । नगरकोटमा भेटिएका उनको करिअरमा एउटा कोर्स पुरा भएको दिन थियो त्यो । टुर गाइड पेसाका लागि तयार भएका थिए उनी।

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

संरक्षण र प्रचारको पर्खाइमा ‘बिवाङ दह’ (फोटो फिचर)

रोल्पाको दुर्गम गाउँ गाममा रहेको ‘बिवाङ दह’ संरक्षण र प्रचार प्रसारको अभावमा पर्यटक बिहीन बनेको छ।

हिलाम्मे सडकले पर्यटकलाई सास्ती

ठमेललाई पर्यटक आकर्षक केन्द्र मानिन्छ । यो क्षेत्र नेपाल आउने अधिकांश पर्यटकको रोजाईमा पनि पर्छ । तर, पर्यटक घुम्न आउने यो क्षेत्रमा बर्खायाम सुरु भएयता छिरिसक्नु छैन ।

बेलहिया नाकाबाट भित्रने पर्यटकको संख्यामा वृद्धि

रुपन्देहीको बेलहिया नाकाबाट यो वर्ष ७६ हजार बढी पर्यटक नेपाल भित्रीएका छन। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने यो नाकाबाट यस वर्ष सन् २०१८ को जनवरी देखि जुलाईसम्मको ७ महिनामा ७६ हजार ८ सय ७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ।

‘वडालाई कीर्तिपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनाउनेछु ’

जनप्रतिनिधी भएर आउँदा वडामा खानेपानीको चरम हाहाकार थियो । हामी आएसँगै वडामा खानेपानीको व्यवस्थापनमा जुटेका छौं । २५ लाखको लागतमा सल्यानस्थानमा खानेपानीको योजना अघि सारेका छौं ।

निर्माणाधीन बौद्ध स्तुपाले पर्यटक तान्ने विश्वास

जुम्ला चन्दननाथ नगरपालिका सिंगापुर गाउँमा देशकै ठुलो वौद्ध शान्ति स्तुपा बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्