६ आश्विन २०८१ आइतबार
image/svg+xml

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड ?पैयाँ बजेट विनियोजन गरेको छ।

राजेन्द्र महतोको अभिव्यक्ति अक्षम्य : डा कोइराला

निर्वाचन घोषणा भइसकेको र निर्वाचन आचारसंहिंता लागू भइसकेको अवस्थामा सरकार हेरफेर गर्नु संविधान विपरित रहेको कोइरालाले बताए।

प्रदेश १ मा ६ सय ६३ संक्रमित थपिए

सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण भेटिएको छ।

विराटनगर नाकाबाट आएका ९६ मध्ये १६ जनामा कोरोना पुष्टि

भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका ९६ जना नेपालीमध्ये १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोनाबाट नगर प्रहरीको मृत्यु, अत्यावश्यकबाहेक महानगरका सबै सेवा बन्द

विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको हो।

जाम गरेको भन्दै ६२ वटा सिटी सफारी नियन्त्रणमा

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।

नेपाल सुपर लिग: विराटनगरको प्रभावशाली जित

विराटनगर सिटी एफसीले आइतबार नेपाल सुपर लिग (एनएसएल) मा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण लिम्बुको कप्तानीमा रहेको धनगढी एफसीलाई स्तब्ध बनाएको छ।

बढ्दै संक्रमण, सीमामा भीड कायमै

प्रदेश १ को राजधानी विराटनगर कोरोनाको 'हटस्टप' बन्दै गए पनि भारतसँगको सीमा नाकामा आवतजावत गर्नेको भीड उस्तै छ । विराटनगर स्थित रानी नाकामा शुक्रबार पनि सीमावर्ती भारतको जोगवनी बजारमा किनमेल गर्न जाने र आउनेहरूको भीड थामिनसक्नु थियो । सीमा नाकामा आवतजावत गर्नेको घुइँचो लागिरहेको भए पनि सीमामा खटिएका सुरक्षाकर्मीहरू मुकदर्शक बनेर हेरिरहेका थिए ।

विराट गोल्डकपः उद्घाटन खेलमा विराटनगर विजयी

पाहुना टोलीलाई पन्छाउँदै विराटनगर महानगरपालिका ११ को टोलीले विजयी सुरुवात गरेको छ । बिहीबार राति विराटनगरको सहिद रंगशालमा भएको विराट गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा विराटनगरले विजयी सुरुवात गरेको हो ।

शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण

विराटनगर स्थित शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले रंगशाला सञ्चालनका लागि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

सुकुम्वासीलाई लालपुर्जा र घर

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा अभियान थालिएको छ। महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो।

विराटनगर गिरिजाप्रसाद कोइराला फुटवलको अन्तिम चारमा

विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरमा होली (फोटोफिचर)

विराटनगरमा होली पर्व रमाइलो गरेर मनाइएको छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि हाली पर्व मनाउन पाएका थिएनन्।

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। क्लबले काठमाडौंमा हुने नेशनल सुपर लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको छ।

जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्