६ आश्विन २०८१ आइतबार
image/svg+xml

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

विराटनगरमा सन्ध्याकालीन बजार लाग्ने

मोरङको कटहरीमा सन्ध्याकालीन साप्ताहिक कृषि बजार (इभिनिङ फ्राइडे मार्केट) सञ्चालन गरिने भएको छ। विराटनगरको सीमामा रहेको कहरीस्थित प्रादेशिक तरकारी बजारमा साप्ताहिक रूपमा सन्ध्याकालीन कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो।

विराटनगरमा यस्तो देखियो नेकपाको हड्ताल (फोटो फिचर)

नेकपा प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव मोरङमा पनि परेको छ। विराटनगरलगायत जिल्लाका मुख्य बजार क्षेत्र बन्द रहेका थिए। ठाउँ–ठाउँमा जम्मा भएर प्रचण्ड–माधव समूहका कार्यकर्ताले बजार तथा सवारीसाधन बन्द गराएका छन्। बन्दकारी विराटनगरको मुख्य सडकमा टायर बाल्ने र प्रहरीले निभाए पनि अवस्था समान्य रहेको छ।

सहिद रंगशालामा फ्लड लाइट, मंसिरभित्र जडान हुने

विराटनगरको ऐतिहासिक रंगशालाको स्तरोन्नतिका क्रममा जडान गर्न थालिएको फ्लड लाइटले आगामी मंसिरभित्र पूर्णता पाउने भएको छ।

विराटनगर विमानस्थल विस्तार हुने

प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच सोमबार विराटनगरमा सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विराटनगर अस्पतालको सेवा सुरू

कोरोना संक्रमण फैलिएपछि बन्दगरिएको विराटनगर अस्पताल पुनः सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकलाई कोरोना संक्रमण भएर अन्य कर्मचारीमा समेत फैलिएर साउन ८ गते देखि बन्द रहेको अस्पताल सोमबारबाट पुनः सञ्चालनमा आएको हो ।

शनिबारदेखि २ सातासम्म विराटनगरमा लकडाउन

विराटनगरमा कारोना संक्रमितको संख्या बढ्दै गएपछि दुई साताका लागि लकडाउन जारी गरिएको छ । शुक्रबार बसेकाे जिल्ला कोभिड क्राइशिस म्यानेजमेन्ट को बैठकले यस्ताे निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।

महानगरको बजेट तीन अर्ब ३७ करोड

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८का लागि तीन अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित छैठौं नगरसभामा तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट नीति तथा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको हो ।

विराटनगरमा किट अभावले समस्या

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले परीक्षण शुक्रबारदेखि थालेको छ।

प्रदेश १ : संक्रमितको अवस्था सामान्य, स्थानीयमा त्रास

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। तर, उनीहरुमा देखिएको संक्रमणले प्रदेशमा बढाएको तनावको आकार चाहिँ असामान्य छ।

लकडाउन : चोकचोकमा तरकारी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम  हुन नदिन  सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन  चोकचोकमा रिक्सा  र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको छ।

प्रदेश १ : कोरोना त्रास, नमुना परीक्षण सुस्त

प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा १९ जनाको नमुना परीक्षण भएको छ। यो प्रदेशमा पैचालीस लाखभन्दा बढी जनसंख्या छ।

मंगलबारदेखि विराटनगर पनि ‘लकडाउन’

विराटनगर माहानगरपालिकाले भोलिदेखि महानगरभित्र ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

नियम विपरित शुल्क मागेको गुनासो

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले नियमविपरीत शुल्क माग गरेको भन्दै अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएका छन्।

बुटवललाई रोक्दै विराटनगर फाइनलमा

बुटवल ब्लास्टर्सलाई ब्याक टु ब्याक पराजित गर्र्दै विराटनगर टाइटान्स नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अनतर्गत दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ। लिग चरणका खेलमा कमजोर देखिएको विराटनगरले प्लेअफमा पुग्न बुटवललाई नै पराजित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्