सागरको नयाँ राष्ट्रिय कीर्तिमान
नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
विशालसिंह विष्टले क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे।
नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।
नेपालका नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाली राष्ट्रिय टोलीका सदस्य एलेक्सजेन्डर शाहले ११औं एनएसए कप पौडी प्रतियोगितामा सोमबार दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्।
हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पूरा गर्दै किर्तिमान बनाइन्। उनले यसअघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।
नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित १५औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन्।
जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।
आसाका सुटिङ रेन्जमा भएको खेलको छनोट चरणमा कल्पनाले ६१६.८ स्कोर जोड्दा उनी फाइनल चरणमा स्थान बनाउन असफल भइन्। छनोट चरणबाट आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए।
जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन्।