आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो कृत्रिम अभ्यास
जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।
जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।
अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।
फिफा विश्वकप– २०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको टि–२० क्रिकेटमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।
सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्न नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गत नामिबियासँगको खेलमा नेपाली ब्याटर कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।
आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।
नेपालका कप्तान रोहित कुमार पौडेल १० रन बनाएर आउट भएका छन्।
नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ। नेपालका आशिफ शेख १ रन बनाएर आउट भएका छन्।
अबको केहीबेरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।
मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ।
सामना म्यूजिक क्रियशन, नेपालले डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मानले विभूषित गरेको छ।