२६ आश्विन २०८१ शनिबार
image/svg+xml

हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।

हङकङ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

प्रधानमन्त्री दाहाल र साझेदार दलबीच आज छलफल, बुधवार विश्वासको मत लिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढे ८ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।

एनआरएनसम्बन्धी कानुन अविलम्ब जारी गर्न कानुनमन्त्री सकारात्मक

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावली अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सकसमा प्रदेश सरकार

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाएपछि त्यसको असर संघीय सरकार र संसदdf मात्र होइन, प्रदेशमा पनि परेको छ।

म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी

मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।

नेपाललाई दोस्रो झड्का, विनोद २२ बलमा ४२ रन बनाउँदै आउट

२१३ रन पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट हुन पुगेका छन्।

नेपाललाई पहिलो झड्का, कुशल सस्तैमा आउट

२१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेल इनिङको दोस्रो ओभरमा आउट भएका छन्।

क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग नजोड्दा जनतामा वितृष्णा : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।

६ बलकाे अन्तरमा नेपाललाई दुई, हङकङकाे चाैथाे विकेट पतन

नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।

एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ

काठमाडौँ महानगरपालिका– २६ सामाखुसी संगमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्